Nepal BBC
Thursday, August 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा विपन्नलाई कम्बल वितरण

महेश सिंह by महेश सिंह
२०८१ माघ १५, मंगलवार ११:५४
लहानमा विपन्नलाई कम्बल वितरण

Loading

महेश सिंह सिरहा –लहान नगरपालिकाले चिसोबाट प्रभावित गरिब र विपन्नलाई राहतस्वरूप कम्बल वितरण गरेको छ। मेयर महेश प्रसाद चौधरी र महिला अधिकारकर्मी रीता महतोको पहलमा वडा नम्बर १० र १४ का २२ जना महिलालाई कम्बल वितरण गरिएको हो।

लहान नगरपालिकाले पछिल्लो एक महिनायता गरिब पहिचान गरी विभिन्न राहत कार्यक्रम सञ्चालन गरिरहेको छ। बुधबार वडा नम्बर १० र १४ का बरछवा टोलमा पुगेर मेयर चौधरीले दलित, एकल महिला र वृद्धहरूसँग भेटघाट गरेका थिए। सो अवसरमा उनले स्थानीयको समस्या सुनेर २२ जनालाई कम्बल वितरण गरे।
“गरिब वर्गका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,” मेयर चौधरीले भने। महिला अधिकारकर्मी रीता महतोको विशेष पहलमा दलित बस्तीमा यो कार्यक्रम गरिएको हो।
महतोले यस्ता कार्यक्रमले चिसोको समयमा गरिब वर्गलाई ठूली राहत पुग्ने भन्दै अन्य स्थानीय तहले पनि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन्।
लहान नगरपालिकाले गरिब वर्गका लागि राहत र सहायताका कार्यक्रमलाई प्राथमिकता दिए पनि अन्य स्थानीय तहले भने यसतर्फ कम ध्यान दिएको स्थानीयको गुनासो छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ १५, मंगलवार ११:५४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ १५, मंगलवार ११:५४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ १५, मंगलवार ११:५४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ १५, मंगलवार ११:५४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ १५, मंगलवार ११:५४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ १५, मंगलवार ११:५४
Next Post
लघुवित्तको शोषणविरुद्ध संघर्ष समिति आन्दोलित, काठमाडौं केन्द्रित आन्दोलनको तयारी

लघुवित्तको शोषणविरुद्ध संघर्ष समिति आन्दोलित, काठमाडौं केन्द्रित आन्दोलनको तयारी

सिरहामा भव्य राहु पूजा : हजारौं श्रद्धालुको सहभागिता

सिरहामा भव्य राहु पूजा : हजारौं श्रद्धालुको सहभागिता

प्यारागन पब्लिक स्कूलद्वारा भव्य सरस्वती पूजाको आयोजना

प्यारागन पब्लिक स्कूलद्वारा भव्य सरस्वती पूजाको आयोजना

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ माघ १५, मंगलवार ११:५४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ माघ १५, मंगलवार ११:५४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ माघ १५, मंगलवार ११:५४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ माघ १५, मंगलवार ११:५४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ माघ १५, मंगलवार ११:५४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ माघ १५, मंगलवार ११:५४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ माघ १५, मंगलवार ११:५४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ माघ १५, मंगलवार ११:५४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ माघ १५, मंगलवार ११:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...