Nepal BBC
Monday, April 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान १९ छरापटीमा श्रीमान सासु ससुराबाट पीडित महिला न्यायको लागी भौतारीदै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २१, मंगलवार ०४:११
लहान १९ छरापटीमा श्रीमान सासु ससुराबाट पीडित महिला न्यायको लागी भौतारीदै

Loading

सिरहा ।सिरहाको लहान नगरपालिका १९ छरापटीकी आयशा खातुन आफनै परिवारबाट शोषणको सिकार भएकी छन् । परिवारका सबै सदस्य मिलेर आवशामाथि शोषण गर्दै आएको खुलेको हो ।

पटक पटक परिवारकै सदस्यबाट शोषण र कुटपिट गर्दा उनी आजित भएर प्रहरी कार्यालयमा न्यायका लागि पुगेपछि घटना बाहिरिएको छ । पछिल्लो पटक ०७९ असार २७ मा उनलाई भारतको खुटौना लगेर श्रीमान मो. समरुल मियां र देवर मो. नइमले निर्घात कुटपिट गरेका थिए ।

श्रीमान र देवरले आयशाको छात्तीको हड्डी भाँचिदिएका छन् । कुटपिटबाट घाईते पीडित आयशा भारतको दरभंगा पुगेर मेडिवोल्ड मल्टीस्पेसियलिस्ट अस्पतालमा उपचार गराएकी छन् । उपचारमै उनी लाखौ रुपैया खर्चेकी छन् । अहिले पनि उनी स्वास्थ्य भइसकेकी छैन, औषधी नियमित रुपमा सेवन गरिरहेकी छन् । सासु दरुदिन खातुनले

ससुरा फुलचन भन्ने फुल मोहम्मद मियाँ र देवर मो नइमसँग अवैध सम्बन्ध राख्न दबाब दिएको आयशाको आरोप छ । उनले देवर र ससुरासँग अवैध सम्बन्ध राख्न सासुले दिएको दबाबबारे श्रीमानलाई बताउँदा उल्टै कुटपिट गरेको र सासु-ससुराले भनेको सबै कुरा

परिवारकै सदस्यबाट अन्यायमा परेको र घरमै असुरक्षित बनेकी आयशा न्यायका लागि ईलाका प्रहरी कार्यालय लहानमा श्रीमान, सासु, ससुरा र देवरमाथि उजुरी दिन पुगेकी थिइन् । तर प्रहरीले उजुरी दिन मानेको छैन। उनी जर्वजस्ती करणी तथा अङ्गभङ्ग मुद्दा दर्ता गराउन चाहेकी छन् । तर प्रहरीले जर्वजस्ती करणी मुद्दा दर्ता नहुने भनेर उनलाई फर्काइएको बुझिएको छ ।

मुस्लिम समुदायमा तलाक दिने प्रथा छ । आयशा भन्छिन्, ‘मलाई कुटपिट गरेपछि अस्पताल भर्ना भए। तर मेरो श्रीमानले गुपचुप विहे गर्न लागेका थिए । मैले थाहा पाएपछि विवाह रोकेकी छु।’ उनी श्रीमानले गर्न लागेको विवाह रोक्न र आफूलाई न्याय दिन स्थानीय प्रशासनसँग माग

मान्न भनिरहेको गुनासो गरेकी छन् । सासुको दबाबमा तेल लिएर गरेकी छन् । ससुराको मालिस गर्न जाँदा घरको चुकुल लगाएर आफूसँग अन्याय गरेको पनि आयशाको आरोप छ । उनी असुरक्षाका कारण ससुरामा बस्न छाडेकी छन् उनी अहिले सानीआमाको घरमा बस्दै आएको सुनाइन्

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डिएसपी कुमार प्रसाद मैनालीले पीडित महिला नै सम्पर्क विहिन बनेको बताए भने ति महिला उजुरी लिएर आएकी थिइन् । घटनाबारे बुझ्न पहिले दुबै पक्षलाई बोलाउने भनेपछि गइन्। त्यसपछि सम्पर्कमै आएकी छैन।’

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०७९ भाद्र २१, मंगलवार ०४:११
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

Next Post
भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण

भतिजी बुहारीलाई जबरजस्ती करणी उद्योगमा बाणिज्य संघका कोषाध्यक्ष जेल चलान

काङ्ग्रेसका नेता सुर्यनारायण यादवको नाउँ प्रतिनिधि सभाको सामानुपातिकमा सिफारिस

Discussion about this post

ताजा समाचार

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०७९ भाद्र २१, मंगलवार ०४:११
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०७९ भाद्र २१, मंगलवार ०४:११
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०७९ भाद्र २१, मंगलवार ०४:११
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०७९ भाद्र २१, मंगलवार ०४:११
एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

२०७९ भाद्र २१, मंगलवार ०४:११
पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

२०७९ भाद्र २१, मंगलवार ०४:११
सिरहा–सप्तरीमा जलवायु मैत्री कृषि प्रवर्द्धनः करार खेतीदेखि सोलार सिँचाइसम्म उल्लेखनीय प्रगति

सिरहामा राजनीतिक तनाव चर्कियो: नव नियुक्त प्रधानमन्त्री बालेन्द्र साहविरुद्ध प्रदर्शनपछि रास्वपा युवा नेताको आपत्ति

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...