Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

फिल्मफेयर अवार्ड : ‘शेरशाह’ सर्वोत्कृष्ट फिल्म, अभिनेतामा रणवीर सिंह र अभिनेत्रीतर्फ कृति सेनन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १७, शुक्रबार ०५:५३
फिल्मफेयर अवार्ड : ‘शेरशाह’ सर्वोत्कृष्ट फिल्म, अभिनेतामा रणवीर सिंह र अभिनेत्रीतर्फ कृति सेनन

Loading

काठमाडौं । बलिउडको प्रतिष्ठित फिल्मफेयर अवार्डको ६७ औं संस्करणको विजेता घोषणा गरिएको छ । जसमा फिल्म ‘८३’बाट रणवीर सिंह सर्वोत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले ।

यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मलहोत्रा स्टारर फिल्म ‘शेरशाह’लाई प्रदान गरियो । उत्कृष्ट गीत लेखनको अवार्ड कौसर मुनिरले प्राप्त गरे ।

बेस्ट लिरिक्सको अवार्ड पहिलोपटक महिलालाई दिइएको हो । सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ले परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्राको कथा भन्छ । विक्रमले पाकिस्तानसँग भएको युद्धमा कारगिलमा महत्वपूर्ण योगदान दिएका थिए ।

‘शेरशाह’मा क्याप्टेन विक्रमको रोल सिद्धार्थ मलहोत्राले निर्वाह गरेका थिए । यो फिल्ममा कियारा आडवाणी उनकी प्रेमिका डिम्पलको भूमिकामा देखिएकी थिइन् ।

फिल्म ‘सरदार उधम’बाट विक्की कौशलले क्रिटिक्स एक्टर अवार्ड जिते । ‘९९ सङ्स’बाट एहान भट्ट डेब्यु अभिनेता र शरवरी बागले ‘बन्टी और बबली २’ बाट डेब्यु अभिनेत्रीको अवार्ड जितिन् ।

क्रिटिक्स बेस्ट एक्ट्रेस विधा चाहिं फिल्म ‘शेरनी’बाट विद्या बालनले जितिन् । ‘८३’ फिल्मको गीत ‘लहरा दो’ उत्कृष्ट गीत बन्यो । यसपटकको फिल्मफेयरमा शेरशाह र सरदार उधम फिल्मको दबदबा देखिएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
Next Post
आमा बनिन् सोनम कपुर

आमा बनिन् सोनम कपुर

यही वर्ष नयाँ आइप्याड र म्याकबुक ल्याउँदै एप्पल

यही वर्ष नयाँ आइप्याड र म्याकबुक ल्याउँदै एप्पल

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ भाद्र १७, शुक्रबार ०५:५३
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ भाद्र १७, शुक्रबार ०५:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.