Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनकपुरमा तीनवटा औषधि पसल सिल

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १४, मंगलवार ०१:४६
जनकपुरमा तीनवटा औषधि पसल सिल

Loading

जनकपुरधाम । जनकपुरमा अवैध सञ्चालनमा रहेका तीनवटा औषधि पसल सिल गरिएको छ । काव्या हस्पिटल भित्र सञ्चालित औषधि पसल, हस्पिटल रोडमा सञ्चालित आरुसी मेडिकल र शेखर मेडिकल औषधि पसल सोमबार सिल गरिएको हो ।

वीरगन्ज स्थित औषधि व्यवस्था विभाग शाखा कार्यालउकको टोलिले सोमबार जनकपुरधाममा अनुगमन गरेको हो । सो क्रममा दर्ता नरहेको पाइएपछि तीनवटै औषधि पसल सिल गरेको विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले टुडेपाटीलाई जानकारी दिए ।

फार्मेसी अधिकृत खान र फार्मेसी सुपरभाइजर ओम जयसवालको टीमले प्रहरीलेको सहयोगमा औषधि पसलहरुको अनुगमन गरेको थियो । सो क्रममा दर्ता नरहेको थुप्रै औषधिपसल बन्द गरि सञ्चालक फरार रहेका थिए ।

अनुगमन टोलिलाई जानकी प्रहरीचौकीका सई राजेश कुमार सिंहको प्रहरी टोलीले सघाएको जनाएको छ।

पछिल्लो समय जनकपुरमा औषधि व्यवस्था विभाग अनुगमनलाई निरन्तरता दिएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १४, मंगलवार ०१:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
सडक बत्तीको महसुस तिर्न आलटाल गर्दै रौतहटका अधिकांश पालिका, पाँच करोड नाघ्यो बक्यौता रकम

विश्वप्रकाश–कृष्ण सिटौला : मिल्नै सक्दैनन्

मधेश प्रदेश : एक महिनामै करोडौंको सामान बरामद

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १४, मंगलवार ०१:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १४, मंगलवार ०१:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १४, मंगलवार ०१:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १४, मंगलवार ०१:४६
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ भाद्र १४, मंगलवार ०१:४६
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०७९ भाद्र १४, मंगलवार ०१:४६
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.