Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र ११, मंगलवार ०५:०५
सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

Loading

सिरहा लहान – सप्तरीको सुरुङ्गा नगरपालिका २ भेडियामा पोखरेल समुदायका श्रीमान श्रीमतीले आफ्नो पहिलो सन्तान तृशा पोखरेलको जन्म दिन बृक्षारोपन गरेर कार्यक्रम मनाएका छन्।बुवा तोया नाथ पोखरेल र आमा संन्जु पोखरेल गाउँमा सकारात्मक उर्जाको साथ अरु ब्यक्तीले मनाएको जन्म भन्दा फरक किसिमले जन्म मनाएका छन्।
ग्लोबल वार्निङ्गको चपेटामा रहेको राज्यमा दिन प्रति वातावरण बिनास हुँदै जादा अत्याधिक गर्मी र विभिन्न रोगको शिकार बन्दै गएका नेपाली समाज ग्लोबल वार्निङ्गको भ्यावह अवस्था झेल्दै आएका छन्। बिरुवा रोपौ स्वच्छ रहौ भने उदेश्य र नेपालको वन हरियो धन भने भनाइ लाई सकार पार्न  पोखरेल  परिवारले पहिलो सन्तान तृशा पोखरेलको जन्म दिन    शनिबार कदमहा गाईघाट सडक खण्ड अन्तर्गत पर्ने चिल्ड्रेन पार्कमा विभिन्न प्रजातीको बिरुवा रोपेर अनि  केक काटेर जन्म दिन मनाएका छन्।
गाउँमै उदाहरणिय बनेका उक्त जन्म दिनमा ईलाका प्रहरी कार्यालय भेडियामा कार्यरत नेपाल सरकारको सुक्षाकर्मी प्रहरी निरीक्षक सम्बन्धि वडाका वडा अध्यक्ष अर्जुन राज खपाङ्ग्गी पुर्व वडा अध्यक्ष  बिष्णु बहादुर थापा उदयसि अङ्ग्रेजी माध्यमिक बिधालय को प्र.अ.रुद्र प्रसाद पोखरेल,माओवादी केन्द्रका जुझारु तथा प्रभाव शालीन नेता शिव नारायण चौधरी शिवा पत्रकार महेश सिंह शिस्वारी क्याम्पसका प्राध्यापक कृष्ण कुमार,स्थानीय समाजसेवी डिकुरा पोखरेल सुस्मा कुमारी लगायत सयौं ब्यक्तीहरुको उपस्थिति रहेको थियो।
पोखरेलको दुई छोरी मध्ये जेठि छोरी तृशाको ११ बर्षको उपलब्धमा भबिय जन्म दिन मनाएका थिए।समाजमा सकारात्मक संदेश जाओस् र सबै अभिभावकले समाजिक कार्य गरेर जन्म मनाउने संदेश जाओस् भने उदेश्यले बृक्षा रोपन गरी जन्म दिन मनाए थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र ११, मंगलवार ०५:०५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र ११, मंगलवार ०५:०५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र ११, मंगलवार ०५:०५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र ११, मंगलवार ०५:०५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र ११, मंगलवार ०५:०५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र ११, मंगलवार ०५:०५
Next Post
नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

सप्तरीमा मिटर ब्याजी आतंक: पीडितको आवाज दबाइँदै, सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त”

सप्तरीमा मिटर ब्याजी आतंक: पीडितको आवाज दबाइँदै, सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त"

मिटर ब्याजको चंगुलमा सप्तरी – शंकर पंडितको पीडा, संघर्ष समितिको प्रदर्शन

मिटर ब्याजको चंगुलमा सप्तरी – शंकर पंडितको पीडा, संघर्ष समितिको प्रदर्शन

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८१ भाद्र ११, मंगलवार ०५:०५
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८१ भाद्र ११, मंगलवार ०५:०५
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८१ भाद्र ११, मंगलवार ०५:०५
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८१ भाद्र ११, मंगलवार ०५:०५
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८१ भाद्र ११, मंगलवार ०५:०५
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८१ भाद्र ११, मंगलवार ०५:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.