Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बारामा प्रहरी दमन, दर्जनौं घाइते, सात पक्राउ

महेश सिंह by महेश सिंह
२०८१ श्रावण १८, शुक्रबार १७:०६
बारामा प्रहरी दमन, दर्जनौं घाइते, सात पक्राउ

Loading

बाराको कोलहवी नगरपालिका – १० मा प्रहरी र साझा जागरण अभियानको किसान संगठनको बिचमा झडप हुँदा दर्जनौं आन्दोलनकारी घाइते भएका छन् भने सात जनालाई प्रहरीले पक्राउ गरेका छन् । तर, प्रहरीसँग फोन सम्पर्क गर्दा चार जना मात्र पक्राउ गरेको जनाएको छ ।
बाराको कोलहवीमा सरकारले हदबन्दी कायम गरेको हजारौं विघा जग्गा र सार्वजनिक जग्गा केही वर्षदेखि भूमाफियाहरुले कब्जागरी बेचबिखन गरिरहेको जग्गा कब्जागरी चालिस बिघा जग्गा रोपाइँ गरिरहेको बेला प्रहरीले हजारौं आन्दोलनकारीमाथि लाठी चार्ज तथा धड्पकड गर्दा दुई दर्जन आन्दोलनकारी घाइते भएका छन् भने साझा जागरण अभियानका मधेसप्रदेस संयोजक प्रकाश चौधरी, प्रवक्ता तथा पत्रकार सिकिन्द्र कुशवाहा, बारा जिल्ला संयोजक कंचन पासवान, प्रेम चौधरी, मुजाहिर मियाँ, श्रीचन चौधरी र दुईजना घाइते महिला पक्राउ गरेका छन् । तर, जिल्ला प्रहरीले आफूहरू चार जना मात्र पक्राउ गरेको दावी गरेको छ ।
साझा जागरण अभियानले प्रेस विज्ञप्ति मार्फत निहत्था किसानमाथि भएको प्रहरी दमनको घोर भत्सर्ना गरेको छ । केन्द्रीय संयोजक राजेश विद्रोहीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा दमनमा संलग्न प्रहरीहरुको कार्वाही, घाइतेहरुको उपचार तथा पक्राउ परेका हरुलाई अविलम्ब रिहाइको माग समेत गरेको छ ।
साझा जागरण अभियानका ७ जना आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रदेश संयोजक प्रकाश चौधरी, प्रवक्ता सिकिन्द्र कुशवाहा, बारा जिल्ला संयोजक कंचन पासवान, प्रेम चौधरी, श्रीचा चौधरी, मुजाबिर मिँया र २ जना महिला छन् । सरकारको हदबन्दी तथा सार्वजनिक ४० विगहा जग्गा रोपाइँ गर्न हजारौंको संख्यामा पुगेका जागरणका अभियानीहरुलाई प्रहरीले कुटपिट गर्दा २ दर्जनभन्दा बढी घाइते भएका छन ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ श्रावण १८, शुक्रबार १७:०६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ श्रावण १८, शुक्रबार १७:०६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ श्रावण १८, शुक्रबार १७:०६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ श्रावण १८, शुक्रबार १७:०६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ श्रावण १८, शुक्रबार १७:०६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ श्रावण १८, शुक्रबार १७:०६
Next Post
लाइन्स क्लबको आयोजनामा लहानमा सफाई र हरियाली अभियान”

लाइन्स क्लबको आयोजनामा लहानमा सफाई र हरियाली अभियान"

विकास खर्च सार्वजनिक गर्न नरहा गाउँपालिकामा संघर्ष समिति सक्रिय, एक हप्ताको अल्टिमेटम”

विकास खर्च सार्वजनिक गर्न नरहा गाउँपालिकामा संघर्ष समिति सक्रिय, एक हप्ताको अल्टिमेटम"

कठिन परिस्थितिमा रहेका कैलाश रायलाई जागीरबाट हटाउने निर्णयप्रति नागरिक समाजको आपत्ति

कठिन परिस्थितिमा रहेका कैलाश रायलाई जागीरबाट हटाउने निर्णयप्रति नागरिक समाजको आपत्ति

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ श्रावण १८, शुक्रबार १७:०६
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ श्रावण १८, शुक्रबार १७:०६
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ श्रावण १८, शुक्रबार १७:०६
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ श्रावण १८, शुक्रबार १७:०६
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ श्रावण १८, शुक्रबार १७:०६
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ श्रावण १८, शुक्रबार १७:०६
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ श्रावण १८, शुक्रबार १७:०६
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ श्रावण १८, शुक्रबार १७:०६
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८१ श्रावण १८, शुक्रबार १७:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.