Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कठिन परिस्थितिमा रहेका कैलाश रायलाई जागीरबाट हटाउने निर्णयप्रति नागरिक समाजको आपत्ति

महेश सिंह by महेश सिंह
२०८१ भाद्र ३, सोमबार ०२:२३
कठिन परिस्थितिमा रहेका कैलाश रायलाई जागीरबाट हटाउने निर्णयप्रति नागरिक समाजको आपत्ति

Loading

सिरहाको लाहान २४ घर भई प्रहरी कार्यालय सहयोगीमा जागीर पाएका जवान कैलाश रायलाई गैरकानूनी तवरबाट प्रहरी प्रशासनले जागीरबाट हटाएको छ ।
अत्यन्त आर्थिक कमजोर परिवारका रायले आफ्ना प्रहरी हाकिमलाई घरमा बहिनी बिरामी भएको भन्दै १० दिनको मौखिक बिदा मिलाएर घर फर्केका रायले आफू कार्यरत कार्यालयमा पुग्दा उनले आफ्नो जागिर गुमेको पाए ।
प्रहरी ऐन अनुसार लगातार १५ दिनसम्म कार्यालयमा अनुपस्थित भएको खण्डमा निलम्बन गर्न सकिने ब्यबस्था हुँदाहुँदै उनलाई हटाउनुले प्रहरी प्रशासन आफैले कानुनको धज्जी उडाएको सहजै अनुमान गर्न सकिन्छ।लगातार ३० दिनसम्म कार्यालयमा अनुपस्थित भएको खण्डमा बर्खास्तको प्रक्रिया शुरू हुने ब्यबस्था छ । तर एकाएक कानुन विपरीत उनलाई हटाउनु कुनै हिसाबले न्यायपूर्ण मानिन्न ।
यता रायका बहिनीहरु पूजा कुमारी राय र करिना रायको आँखाको ज्योति गुमेको अवस्था छ । गम्भीर आपतमा परेका राय बहिनीहरुको उपचारको लागि हाकिमसंग बिदा त मागे तर प्रहरी प्रशासनले उनको वास्तविकता नबुझेर विदा मिलाएन त्यसपछि वैकल्पिक बाटो रोजेर हाकिमसंग विनम्र अनुरोध गर्दै मौखिक रूपमा १० दिनको बिदा मिलाएर बहिनीहरुको उपचारको लागि घर आए।
अस्पतालमा भर्ना भएकी बहिनीहरुको उपचारमा संलग्न डाक्टर अनुसार अब उप्रान्त आँखाको ज्योति नफर्किने बताए पछि दुखमा परेका राय परिवार घर फर्किएका थिए।यता नागरिक समाज सिराहाले तत्काल कानुनी रूपमा रायको पदस्थापनाका लागि माग गरेका छन ।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ भाद्र ३, सोमबार ०२:२३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ भाद्र ३, सोमबार ०२:२३
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ भाद्र ३, सोमबार ०२:२३
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ भाद्र ३, सोमबार ०२:२३
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ भाद्र ३, सोमबार ०२:२३
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ भाद्र ३, सोमबार ०२:२३
Next Post
विकास खर्चको पारदर्शिता माग्दै संघर्ष समितिको दबाब

विकास खर्चको पारदर्शिता माग्दै संघर्ष समितिको दबाब

धनगढीमाईमा ३ दिने कार्बन मैत्री तालीम सम्पन्न”

धनगढीमाईमा ३ दिने कार्बन मैत्री तालीम सम्पन्न"

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो"

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ भाद्र ३, सोमबार ०२:२३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ भाद्र ३, सोमबार ०२:२३
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ भाद्र ३, सोमबार ०२:२३
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ भाद्र ३, सोमबार ०२:२३
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ भाद्र ३, सोमबार ०२:२३
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ भाद्र ३, सोमबार ०२:२३
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ भाद्र ३, सोमबार ०२:२३
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०८१ भाद्र ३, सोमबार ०२:२३
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०८१ भाद्र ३, सोमबार ०२:२३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.