Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

महेश सिंह by महेश सिंह
२०८३ श्रावण ३१, आईतवार १२:२३
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

Loading

महेश सिंह लहान सिरहा – लहान ३ अस्पताल चोकस्थित प्यारागन पब्लिक स्कुलले विद्यार्थीको आत्मबल बढाउँदै उनीहरूमा रहेको प्रतिभा पहिचान र क्षमता विकास गर्ने उद्देश्यले ‘प्रथम प्यारागन आइकन’ कार्यक्रम सुरु गरेको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूको चौतर्फी विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आइकन छनोट प्रक्रिया अघि बढाइएको विद्यालयका प्रधानाध्यापक उमेश चौधरीले जानकारी दिए।

कार्यक्रमका लागि विद्यार्थीको रजिस्ट्रेसन खुला गरिएको छ। छनोट प्रक्रियामा उत्कृष्ट ठहरिएका विद्यार्थीलाई विद्यालयबाहिर हुने विभिन्न कार्यक्रम तथा अवसरमा समेत सहभागी गराउने योजना रहेको विद्यालयले जनाएको छ।

आइकन छनोट प्रक्रियामा विद्यालयका सयौं छात्रछात्राले सहभागिता जनाएका छन्। मूल्यांकनलाई निष्पक्ष र प्रभावकारी बनाउन विद्यालयले बाहिरबाट दक्ष तथा अनुभवी कलाकारलाई निर्णायकका रूपमा आमन्त्रण गरेको प्रधानाध्यापक चौधरीले बताए।

विद्यार्थीभित्र रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै आत्मविश्वास अभिवृद्धि र चौतर्फी व्यक्तित्व विकासका लागि विद्यालयले यस्ता सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको उनले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८३ श्रावण ३१, आईतवार १२:२३
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

Next Post

Discussion about this post

ताजा समाचार

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.