Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

महेश सिंह by महेश सिंह
२०८१ असार ५, बुधबार ०१:०२
वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

Loading

असार ४ लहान – वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगेका सप्तरी जिल्लाका रुपनी गाउँपालिका वडा नम्बर २ पिपराहीका इन्द्र देव राय लाई बिदेशमै हुँदा बिरामी पर्दा घर फर्किएका थिए।
घरको आर्थिक अवस्था कम्जोर रहेका बुवा सुभ नारायण राय र आमा कोशीला देवी रायको ३ छोरा मध्ये कान्छो छोरा इन्द्र देव राय लाई मृत्यु भएका छन्।
बिरामी पर्दा बिदेशबाट घर फर्किदा इन्द्रदेव को उपचार धारान स्थित बिपि कोइराला बिज्ञान प्रतिष्ठानमा भई रहेको परिवारीक स्रोतले जनाए।
अस्पताल बाट घर फर्किदा २००८१ जेष्ठ ३० गते घरमै मृत्यु भएको थियोे।मृतक रायलाई श्रीमती १ छोरा १ छोरी छिन्। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले माछापुच्छ्रे बैठकका चेक नम्बर ३८४२४२०३/१५०१  चेक मृतकको श्रीमती अनिता देवी राय र आमा कोशीला देवी राय लाई चेक हस्तान्तरण गरेका छन्। पछिल्लो समय इन्स्योरेन्सले   हजारौं हजार दिन दुखीलाई सहयोग गर्दै आएको तथ्यांकमा उल्लेख रहेको हेम प्रसाद सिंहले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ असार ५, बुधबार ०१:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ असार ५, बुधबार ०१:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ असार ५, बुधबार ०१:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ असार ५, बुधबार ०१:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ असार ५, बुधबार ०१:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ असार ५, बुधबार ०१:०२
Next Post
यौनिक लैङ्गिक अल्पसङ्ख्यकले सयौको संख्यामा लहानमा प्राईड दिवस मनायो

यौनिक लैङ्गिक अल्पसङ्ख्यकले सयौको संख्यामा लहानमा प्राईड दिवस मनायो

लहानमा योग दिवस मनायो

लहानमा योग दिवस मनायो

लहानमा निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण

लहानमा निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ असार ५, बुधबार ०१:०२
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ असार ५, बुधबार ०१:०२
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ असार ५, बुधबार ०१:०२
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ असार ५, बुधबार ०१:०२
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ असार ५, बुधबार ०१:०२
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८१ असार ५, बुधबार ०१:०२
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८१ असार ५, बुधबार ०१:०२
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८१ असार ५, बुधबार ०१:०२
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८१ असार ५, बुधबार ०१:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.