Nepal BBC
Thursday, January 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

महेश सिंह by महेश सिंह
२०८१ जेष्ठ ९, बुधबार ०४:०४
नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

Loading

लहान ९ जेठ -सिरहाको लहानमा पछिल्लो लामो समय देखि संचालनमा रहेको नशा ईन्स्टिच्युटले एक औंपचारिक कार्यक्रमको आयोजना गरी प्रथम दोस्रो र तेस्रो,चौथो परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेका छन्।
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा संगै लहानमा अरु ईन्स्टिच्युट भन्दा फरक रहेका छन्।लहानमा सुबिधा सम्पन्न रहेको ईन्स्टिचुटमा नशाले बर्षमा हजारौं विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने गरेका छन्।
संजय कुमार साहले संचालन गरेको शैक्षिक संस्थामा अध्ययनको लागी विद्यार्थीहरुको निकै चाप रहने गरेको छ।उक्त संस्थामा करिब ३ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन्।
SEE परिक्षा दिएर बसेका विद्यार्थीहरु विभिन्न सेकटको ईनट्रान्स तयारीको लागी अध्ययन गर्ने गरेका छन्। उक्त शैक्षिक संस्थामा अङ्ग्रेजी भाषा शिक्षण कक्षा कम्प्युटर सिकाउने गरेका छन्। विभिन्न देशको भाषा कक्षा सबै लेबलको कोचिङ्ग पढाउनुको साथै विद्यार्थीलाई राम्रो कलेजमा अध्ययनको लागी समेत पठाउने गरेका छन्।
समय समयमा विद्यार्थीलाई पन परेको सांस्कृतिक प्रोग्राम केरियर डेभलपमेन्ट प्रोग्राम बिदाई कार्यक्रम स्वागत कार्यक्रम शैक्षिक अबलोकन टुरको कार्यक्रमहरु हुने गरेको देखिएका छन्। नशाले लिएको सप्ताह परिक्षामा उतिर्ण भई उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रथम निसि खेताङ्ग अञ्जली कुमारी यादव, अनिशा साह, इन्द्रजित महतो सुभम मंण्डल,सुमन यादव,प्रीया मंण्डल,सुर्या यादव,अमन चौधरी लाई संस्थापक संजय कुमार साहले खादा अबिरले सम्मान गरेका थिए। प्रथम हुने विद्यार्थीलाई एक सेटकिताब सहित सम्मान गरेको हो।

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

Next Post
गोलबाजरको दलित महिला माथी गरेको दुर्ववहार गर्ने ब्यक्तीलाई कार्वाहीको माग

नेपाल र भारतमा बर्डफ्लुको प्रकोप, झण्डै एक हजार पक्षी मारिए

लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

Discussion about this post

ताजा समाचार

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.