Nepal BBC
Thursday, March 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपालको उच्चस्तरीय सहजकर्ता प्रदीप बिष्टद्वारा भासण कलाको तालीम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ जेष्ठ ६, आईतवार ०२:२६
नेपालको उच्चस्तरीय सहजकर्ता प्रदीप बिष्टद्वारा भासण कलाको तालीम सम्पन्न

Loading

लहान ६ जेठ – युवाहरूलाई भासण कलामा दक्ष बनाउन लहान सिटी जेसिजको बर्तमान अध्यक्ष उमेश कुमार यादवले भासण कला अर्थात ईफेकटीभ पब्लिक स्पिङ्ग तालीमको आयोजना गरेको हो।एक औपचारिक कार्यक्रमको आयोजना गरी सिरहाको लहान ३ स्थित रहेको लहान प्यारागन स्कुलको सभा हलमा कार्यक्रमको उदघाटन गरेको हो।
लहान सिटी जेसिजको अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष बसन्त साह रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा महासचिब देवन लाल ठाकुर,कार्यकारणी उपाध्यक्ष नित्यान्द साह निबर्तमान अध्यक्ष फिरोज शेख लगायतका अतिथिहरुको उल्लेखनीय उपस्तिथि रहेको थियोे।
प्रमुख अतिथि साहले ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्दै नेपालको चर्चित प्रशिक्षक सहजकर्ता बौद्धिक विद्ववान प्रदीप बिष्टलाई तालिम संचालन गर्न अध्यक्ष र प्रमुख अतिथिले अनुमती दिएका थिए।
जेसिजमा आवद्ध सयौं युवा जेसिज मनहरुको तालीममा सहभागिता रहेको उमेश यादवले जानकारी दिनु भयो।जेसिज राकेश झाका अनुसार युवाहरूलाई दक्ष जनशक्ति बनाउन जेसिजको महत्त्वपुर्ण भुमिका रहेको छ।जनशक्ति निर्माण गर्न एक मात्र अन्तर्राष्ट्रिय संस्थाको रूपमा चिनिएका हुन् ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ जेष्ठ ६, आईतवार ०२:२६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

गोलबाजरको दलित महिला माथी गरेको दुर्ववहार गर्ने ब्यक्तीलाई कार्वाहीको माग

नेपाल र भारतमा बर्डफ्लुको प्रकोप, झण्डै एक हजार पक्षी मारिए

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ जेष्ठ ६, आईतवार ०२:२६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ जेष्ठ ६, आईतवार ०२:२६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ जेष्ठ ६, आईतवार ०२:२६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ जेष्ठ ६, आईतवार ०२:२६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ जेष्ठ ६, आईतवार ०२:२६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ जेष्ठ ६, आईतवार ०२:२६
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.