Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समुदायीक बिधालयको विद्यार्थीलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रमुख साहद्वारा ब्याग सहयोग

महेश सिंह by महेश सिंह
२०८१ बैशाख २९, शनिबार ०५:४४
समुदायीक बिधालयको विद्यार्थीलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रमुख साहद्वारा ब्याग सहयोग

Loading

लहान – सामुदायिक बिधालयको विद्यार्थीहरुलाई स्कुल ब्याग उपहार दिएका छन्। लहान नगरपालिका १३ घलेटाेल स्थित रहेको जनता आधारभुत बिधालयको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष अमीरलाल यादवको पहलमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लहान सिरहाले समाजिक उतरदायित्व अन्तर्गत कार्यालय प्रमुख जितेन्द्र कुमार साहले अध्यक्षको समन्वयमा विद्यार्थीलाई शैक्षिक सामग्री र पाठय पुस्तक ल्याउन सह्ज होस् भने उदेश्यले प्रमुख साहले करिब २ सय विद्यार्थीलाई स्कुल ब्याग र २ दर्जन टिसट वितरण गरेका छन्।
एक औपचारिक कार्यक्रमको आयोजना गरी बिधालय ब्यवस्थापन समितिका अध्यक्ष अमिर लाल यादव वडा अध्यक्ष मनोज कोईराला बिधालयका प्रधानअध्यापक लगायत समाजिक अगुवा समाजसेवीहरुको रोहबरमा करिब २ सय विद्यार्थीलाई ब्याग वितरण गरेका छन्। प्रमुख साहले    पछिल्लो समय सिरहाका अधिकांन्स बिधालयमा  प्रत्यक्षरूपमा विद्यार्थी अभिभावक र शिक्षक शिक्षिकालाई आयोडिन बारे जानकारी दिएका छन्।
कार्यालय प्रमुख साहले हरेक नागरिकले आयोडिनयुक्त नुन खान सन्देश दिदै आएको छ।आयोडिनयुक्त नुन खाऔं मानसिक फूर्ति र शारीरिक   शक्ति बढाऔं भने मुल नाराको साथ जनचेतना दिने गरेको प्रमुख साहले जनाए। नेपाल सरकारले सन २०१६ मा NDHS Survey गर्दा उपयुुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने ५ बर्षमुनिका बालबालिकाको संख्या करिब ९४.५ प्रतिशत गरेको एक तथ्यांकले जनाएको छ्।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ बैशाख २९, शनिबार ०५:४४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
पत्रकार मण्डल सुत्ने कोठामै अज्ञात समुहद्वारा करेन्ट प्रवाह

लहानमा शैक्षिक सम्बाद सम्पन्न

लहानमा शैक्षिक सम्बाद सम्पन्न

सेवा सुधाका लागी महासंघद्वारा किसान कार्ड वितरण

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ बैशाख २९, शनिबार ०५:४४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ बैशाख २९, शनिबार ०५:४४
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ बैशाख २९, शनिबार ०५:४४
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ बैशाख २९, शनिबार ०५:४४
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ बैशाख २९, शनिबार ०५:४४
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ बैशाख २९, शनिबार ०५:४४
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.