Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

एनएमवी बैंकका लहान शाखाले सेवाग्राहीलाई आत्महत्या गर्न बाध्य बनाउदै

महेश सिंह by महेश सिंह
२०८१ बैशाख २५, मंगलवार ०८:३४
एनएमवी बैंकका लहान शाखाले सेवाग्राहीलाई आत्महत्या गर्न बाध्य बनाउदै

Loading

लहान २५ बैशाख – सिरहाको लहानमा पछिल्लो लामो समय देखि लहान १ मा जनताको सेवाको भावनाले स्थापना भएको एनएमवी बैंकले शाखा कार्यालय स्थापना भएको छ्।लहान १ स्थित संचालनमा आएको एनएमवी बैंकले सेवाग्राहीको हकमा घातक बनेको स्थानीय बैंक पीडितहरुले बताएका छन्।
स्थानीय राम कुमार महतोले पछिल्लो केहि बर्ष अगाडी २ करोड ७९ लाख रुपैयाँ घरायसी र बिजनेस ब्यापार प्रयोजनको लागी ऋणि बनेका महतोले अहिले बैंकको मानसिक तनावले एनएमबी बैंकको सेवा ग्राहीहरुले आत्महत्या गर्न बाध्य बनाउने गरेका छन्।
देशमा पछिल्लो केहि बर्ष देखि आर्थिक संकट र आर्थिक चलायमान नभएको कारण ठुल ठुला उधोगी ब्यापारीहरु आर्थिक मन्दाको कारण घर चलाउन र ब्यापार जोगाउन हम्य हम्य भएका छन्। बैंकका पटकपटकको तागेदा र मानसिक यातनाको कारण ऋणि ब्यापारीहरु आत्महत्या गर्न बाध्य बनाउने गरेका छन्।
एनएमवी बैंक लहान ब्रान्चका प्रबन्धक राजेश कर्णले ऋणिको घरमा कर्मचारी पठाएर महिला महिलाहरुलाई मानसिक यातना दिने गरेको र विभिन्न किसिमको धाक धम्की र घर लिलाम गर्ने कुरा भनेर तरसाउने गरेका छन्।
ऋणिलाई उठिबास गराउन र सुखुम्बासी बनाउने गलत मन्सायले जग्गा ब्यापारीहरुसंग आर्थिक प्रलोभनको प्रभावमा परेर ऋणिको घर लिलामी प्रक्रियामा लैजाने गरेको बैंकको केन्द्रिय कार्यालयको ध्यानाकर्षण गराउन चाहन्छौं। यस्ता कर्मचारीहरुलाई अबिलम कानुनी कार्वाहीको लागी अपिल गरेका छन्।
सन्दर्भ स्थानीय राम कुमार महतोलाई बैंकको मान्सिक तनावले गर्दा आत्महत्या गर्न प्रोत्साहित गर्ने एनएमबी बैंकले मृत्युको मुखबाट बचाउन बैंक एशोसिएशन संघर्ष समितिका प्रमुख ब्यक्ती नरेश कुमार साह,सिरहा जिल्ला अध्यक्ष दिपेन्द्र साह, सचिब मनोज साह खडग नारायण चौधरी, लगायतका संघर्ष समितिले सोमबारको दिन एक समूहले लहान शाखा पुगेका थिए।
पीडित महतोका अनुसार आफू खाएको ऋण तिर्ने भन्दै आर्थिक मन्दाको कारणको किस्ता तिर्न कठनियाई भएको र समय अबधी र ऋण तिर्ने वातावरण मिलाई दियो भने ऋण तिर्न सक्षम रहेको बताए। यता किस्ता रोकिदा केन्द्रिय कार्यालयको सरकुलर अनुसार महतोले धितोमा राखिएको करिब ७ करोडको घर जग्गा सहित लिलामी डाकको प्रक्रिया अगाडी बढाईएको छ्।
लिलामी प्रति संघर्ष समितिको ध्यानाकर्षण हुँदा संघर्ष समितिको टिमले पीडित महतोको न्यायका लागी बैंकलाई दबाब दिन कार्यालय पुगेका थिए। बैंकले समयमा सुधरिएन भने सम्पुर्ण बैंकमा तलाबन्दी सडक आन्दोलनमा जाने नरेश साहले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ बैशाख २५, मंगलवार ०८:३४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ बैशाख २५, मंगलवार ०८:३४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ बैशाख २५, मंगलवार ०८:३४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ बैशाख २५, मंगलवार ०८:३४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ बैशाख २५, मंगलवार ०८:३४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ बैशाख २५, मंगलवार ०८:३४
Next Post
बैंकको ज्यादती विरुद्ध लहानमा लहानमा प्रदर्शन

बैंकको ज्यादती विरुद्ध लहानमा लहानमा प्रदर्शन

समुदायीक बिधालयको विद्यार्थीलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रमुख साहद्वारा ब्याग सहयोग

समुदायीक बिधालयको विद्यार्थीलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रमुख साहद्वारा ब्याग सहयोग

पत्रकार मण्डल सुत्ने कोठामै अज्ञात समुहद्वारा करेन्ट प्रवाह

पत्रकार मण्डल सुत्ने कोठामै अज्ञात समुहद्वारा करेन्ट प्रवाह

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ बैशाख २५, मंगलवार ०८:३४
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ बैशाख २५, मंगलवार ०८:३४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ बैशाख २५, मंगलवार ०८:३४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ बैशाख २५, मंगलवार ०८:३४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.