Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भगवानपुरमा सीमान्तकृत समुदायमा ४० घरको सिलान्यास

महेश सिंह by महेश सिंह
२०८० चैत्र १३, मंगलवार ०४:४६
भगवानपुरमा सीमान्तकृत समुदायमा ४० घरको सिलान्यास

Loading

महेश महेश लहान १३ चैत – सिरहाको भगवानपुरमा
गरिब दलित सीमान्तकृत समुदायमा ४० घरको सिलान्यास गरेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समाजद्वारा सिरहाको सिमाबर्ती गाउँपालिका भगवानपुर र नवराजपुर गाउँपालिकामा ४० / ४० गरी ८० घर निर्माणको लागी सिलान्यास कार्यक्रम सम्पन्न भएको छन्।
देशलाई समृद्ध बनाउन र भुमिहिन सुकुम्बासी दलित सीमान्तकृत समुदायलाई लक्षित गरी घर निर्माण गर्न सिलान्यास गरेको हो।पुर्व पालिका अध्यक्ष बेचन प्रसाद यादव र बर्तमान पालिका अध्यक्ष उग्र नारायण यादवले बस्ती निर्माणका लागी सिलान्यास गरेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समाजका आर्थिक सहयोगमा बस्ती निर्माण हुन् लागेका हुन्। प्रति वाडामा ५ घर निर्माण गर्ने नेपाल सुकुम्बासी बस्ती संरक्षण समाज जिल्ला कार्य समिति सिरहाका अध्यक्ष मुकेश लाल कर्णले बताए।
दलित समुदायलाई ब्यवस्थित गर्न बस्ती संरक्षण समाजले घर निर्माणमा जोड दिएका छन्। २ कोठे पकि घर निर्माण हुन लागेका हुन्।उक्त घरको माथी जस्ता पता रहने जनाए। बस्ती संरक्षण समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले नेपालमा रहेका अव्यवस्थित बस्तीलाई ब्यवस्तीत र सुन्दर समाज निर्माण गर्न लागेका हुन्।
पालिका अध्यक्ष उग्र नारायण यादवले समयमै बस्ती निर्माणका लागी पालिकाबाट घर निर्माण गर्न लिखित रूपमा स्वकृती दिएका छन्। सहि गुणस्तरीय र समयमै घर निर्माण गर्न आदेश दिएको भन्दै करिब ३ ठाउमा प्रमुखको भुमिकामा सिलान्यास गरेको हो।पालिकाले दिएको सहमति अनुसारको हाल सम्म एउटा पनि घर निर्माण नभएको बताए।पालिकाले दिएको सहमतीको समय अबधि सकिए पनि हाल एउटा पनि घर निर्माण हुन् नसकेको बताए।
यता जिल्ला अध्यक्ष मुकेश लाल कर्णका अनुसार पालिकाले दिएको समय सकिएको छ। कुनै कारण बस समयमा बनाउन नसकेको बताए। हाम्रो केन्द्रिय सरकुलरका अनुसार अर्थात नेपाल सुकुम्बासी बस्ती संरक्षण समाजका केन्द्रिय अध्यक्षका कुमार कार्की घर बनाउन अझै पनि करिब २महिना समय रहेको जिल्ला अध्यक्ष मुकेश लाल कर्णले बताए।
आफुले घर बनाउन तीब्र गतिमा कार्य संचालनमा रहेको भन्दै निर्माण पछि पालिका अध्यक्ष र सम्पुर्ण वाडाका अध्यक्षको रोहबरमा केन्द्रिय अध्यक्ष कुमार कार्की अनुगमन गरी बृहत कार्यक्रमको आयोजना गरी घर मुलिलाई जिमा लगाउने प्रतिबद्धता ब्यक्त गरेका छ।बर्तमान पालिका अध्यक्ष उग्र नारायण यादवका अनुसार समयमा घर निर्माण नहुँदा आफू अन्यौलता रहेको भन्दै भतकाएको पीडितको घर पाउने छ कि छैन कामको हिसाबले आफू अन्यौलता रहेको बताए।
यता पुर्व अध्यक्ष बेचन प्रसाद यादवले गरिबले घर पाउने निस्चित रहेको भन्दै शिलान्यास गरेको जनाए अरु वाडामा कार्य तिब्र गतिमा भई रहेको छ।
गाउँ एकाई कमिटीका अध्यक्ष कैलास पति साह वडा नम्बर ४ का सदस्य चन्दन कुमार मंण्डल पुर्व गाउँपालिका बेचन प्रसाद यादवले सिलान्यास गरेका हुन्। पालिकाको अनुसार चैत मसान्त भित्र निर्माण कार्य सम्पन्न हुनुपर्नेमा कुनै बस जिल्ला कार्य समितिका अध्यक्षका अनुसारले बैखा भित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।स्थानीय घुरन मण्डल र बौजनाथ मण्डल,सुखिलाल यादव लगायतका ब्यक्तीको घर शिलान्यास गरेको हो।
घरको शिलान्यास भए पछि सीमान्तकृत समुदायको घर पाउने आशा पलाएका छन्। घर पाउदा आफू खुशी रहेको जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० चैत्र १३, मंगलवार ०४:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० चैत्र १३, मंगलवार ०४:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० चैत्र १३, मंगलवार ०४:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० चैत्र १३, मंगलवार ०४:४६
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० चैत्र १३, मंगलवार ०४:४६
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० चैत्र १३, मंगलवार ०४:४६
Next Post
बैंक पीडित संघर्ष समितिद्वारा लहानमा गृह राज्यमन्त्री लेखीलाई भब्य स्वागत

बैंक पीडित संघर्ष समितिद्वारा लहानमा गृह राज्यमन्त्री लेखीलाई भब्य स्वागत

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

अङ्ग्रेजी माध्यमले विद्यार्थी र अभिभावकको रोजाइ बन्दै ल.ल.कु स्कुल

अङ्ग्रेजी माध्यमले विद्यार्थी र अभिभावकको रोजाइ बन्दै ल.ल.कु स्कुल

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० चैत्र १३, मंगलवार ०४:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० चैत्र १३, मंगलवार ०४:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० चैत्र १३, मंगलवार ०४:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० चैत्र १३, मंगलवार ०४:४६
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० चैत्र १३, मंगलवार ०४:४६
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० चैत्र १३, मंगलवार ०४:४६
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

२०८० चैत्र १३, मंगलवार ०४:४६
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८० चैत्र १३, मंगलवार ०४:४६
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८० चैत्र १३, मंगलवार ०४:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.