Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बैंक पीडित संघर्ष समितिद्वारा लहानमा गृह राज्यमन्त्री लेखीलाई भब्य स्वागत

महेश सिंह by महेश सिंह
२०८० चैत्र १४, बुधबार ०२:४५
बैंक पीडित संघर्ष समितिद्वारा लहानमा गृह राज्यमन्त्री लेखीलाई भब्य स्वागत

Loading

महेश सिंह लहान १४ चैत – नव नियुक्त मन्त्री राज कुमार लेखीलाई लहानमा भब्य स्वागत गरेका छन्।मधेस प्रदेशको गृहमन्त्री राज कुमार लेखीलाई लहानमा बैंक पीडित उधोगी ब्यवसायी संघर्ष समितिद्वारा स्वागत गरेका थिए।

उक्त स्वागत कार्यक्रममा बैंक पीडितहरुको समस्या बुझदै मन्त्री लेखी गम्भीर हुँदै आफू कडा रूपमा समस्याको समाधान तिर लाग्ने जनाए।
संघर्ष समितिका सिरहा अध्यक्ष खडग नारायण चौधरीले बैंक पीडितहरुको समस्या मन्त्री लेखीलाई सुनाएका थिए।

पीडितहरुको समस्या उन्मुलन गर्न लिखित रूपमा आएको समस्या स्वीकृत गरी छिटै समस्या समाधान तिर लाग्ने बताए।एक औपचारिक कार्यक्रममा मन्त्री लेखीले ब्यापारी उघोगीको समस्या प्रति आफू कटिबध रहेको भन्दै एक हप्ता भित्रै संघर्ष समितिबाट लिखित रूपमा डेली केशन माग गरेका हुन।

जिल्ला अध्यक्ष चौधरीका अनुसार संघर्ष समितिको बैठकले निर्णय गरी सक्दो हप्तादिन भित्रै डेलिकेशन लिएर मन्त्रीलाई भुझाउने बताए।मन्त्रीलाई स्वागत गर्न जिल्ला अध्यक्ष खडग नारायण चौधरी,ऋण समिति अध्यक्ष दिपेन्द्र साह सचिब मनोज साह लगायत उल्लेखनीय सदस्यहरुको उपस्थिति रहेको अध्यक्ष चौधरीले जनाए।
प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बन्नु भन्दा अगाडी देशको अर्थ तन्त्र चलाईमान गर्न बैंक ब्याज सिङ्गल डिजिजमा ल्याउने प्रतिबद्धता जनाएका थिए।
ब्यापारीको प्रमुख मुद्दा:-
– रिनुवल ५ बर्षमा हुनुपर्ने।
– कर्जा फिर्ता गर्ने अबधि कम्तीमा २० बर्ष हुनुपर्ने।
– ब्याज दर ५% सत भन्दा बढी हुनु भएन र सक्दो निरब्याजी हुनुपर्ने।
– ब्यापार चलाईमान गर्न ब्यापारी आवश्यकता अनुसार ब्यापारी चाहिएको पुरानै धितोमा ऋण उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८० चैत्र १४, बुधबार ०२:४५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

Next Post
‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

अङ्ग्रेजी माध्यमले विद्यार्थी र अभिभावकको रोजाइ बन्दै ल.ल.कु स्कुल

हातीदहको दोश्रो वार्षिक उत्सव सम्पन्न

हातीदहको दोश्रो वार्षिक उत्सव सम्पन्न

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८० चैत्र १४, बुधबार ०२:४५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८० चैत्र १४, बुधबार ०२:४५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८० चैत्र १४, बुधबार ०२:४५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८० चैत्र १४, बुधबार ०२:४५
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८० चैत्र १४, बुधबार ०२:४५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८० चैत्र १४, बुधबार ०२:४५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.