Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अङ्ग्रेजी माध्यमले विद्यार्थी र अभिभावकको रोजाइ बन्दै ल.ल.कु स्कुल

महेश सिंह by महेश सिंह
२०८१ बैशाख २, आईतवार ०८:४०
अङ्ग्रेजी माध्यमले विद्यार्थी र अभिभावकको रोजाइ बन्दै ल.ल.कु स्कुल

Loading

महेश सिंह लहान २ बैशाख – बोर्डिङ स्कुल तथा निजि बिधालय छाडेर सामुदायिक स्कुल लक्ष्मण ललिता कुशवाहा उच्च माध्यमिक बिधालयमा २०८० देखि लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहानलाई शिक्षाको हब बनाउने उदेश्यले सामुदायिक बिधालयमा बोर्डिङ स्कुल जस्तै अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरेका छन्।
अङ्ग्रेजी माध्यमबाट पढाई सुरु हुँदा सिरहा सप्तरीमा बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरु निजी बिधालय छाडेर सामुदायिक बिधालय ल.ल.कु  स्कुलमा भर्ना हुने गरेका छन। एक सुल्कमा विद्यार्थीलाई गुणस्तरीय शिक्षाको लागी अभिभावक र बिद्यार्थीको रोजाइमा ललकु स्कुल राम्रो रहेको  अबिभावकले जनाए।
प्रहिलो शैक्षिकसत्रमा ईन्ट्रानको लागी ४ सय विद्यार्थी फर्म फिलप गरेका थिए भने नामङन २२९ जनाले भर्ना भएको थियो। त्यसै गरी २०८१ शैक्षिकसत्रको लागी ७ फर्म फिलप भएको थियो भने ५५० जनाले इनट्रान परिक्षामा सहभागी भएको मध्येबाट ३६० जना मात्र भर्ना गर्ने प्रधान अध्यापक शिव शंकर महतोले जनाए।
अब बोर्डिङ स्कुल पढाउन नसकिने अभिभावकहरुले थोरै पैसामा पढाउन मिलने ल.ल. कु. माध्यमिक बिधालयमा विद्यार्थी केन्द्रित हुन् लागेका हुन। लहानमा धेरै सामुदायिक माबी बिधालय मध्ये उक्त स्कुल जहिले नमुनाको रूपमा चिनिएका हुन्।
परिक्षाको गमन गर्न लहानका नगरप्रमुख महेश चौधरी,उप प्रमुख राम चलितर महतो, शिक्षा शखा प्रमुख अमिरी यादव शिक्षाको श्रोत ब्यक्ती मनोज कुमार यादव लगायतका सरोकारवालाले अनुगमन गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

Next Post
हातीदहको दोश्रो वार्षिक उत्सव सम्पन्न

हातीदहको दोश्रो वार्षिक उत्सव सम्पन्न

सहभागितामुलक पहुँचका लागी स्थानीय सरकारसंग अन्तरक्रिया

संजालद्वारा स्वास्थय बिषयको अन्तरक्रिया

संजालद्वारा स्वास्थय बिषयको अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८१ बैशाख २, आईतवार ०८:४०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८१ बैशाख २, आईतवार ०८:४०
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ बैशाख २, आईतवार ०८:४०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ बैशाख २, आईतवार ०८:४०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८१ बैशाख २, आईतवार ०८:४०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८१ बैशाख २, आईतवार ०८:४०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.