Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा नि:शुल्क कृतिम हात खुट्टा वितरण

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० पुष १३, शुक्रबार ०९:२७
लहानमा नि:शुल्क कृतिम हात खुट्टा वितरण

Loading

महेश सिंह सिरहा लहान १३” पौष – सिरहाको लहानमा १४८ जना अपाङ्गता भएका ब्यक्तीलाई नि:शुल्क कृतिम हात खुट्टा वितरण गरेका छन्।
नि:शुल्क कृतिम हात खुट्टा गरेका हो।मारवाडी युवा मंञ्च राजबिराजको सह आयोजना रहेको थियोे। कार्यक्रममा बृहत अपाङ्गहरुको उपस्थिति रहेको केन्द्रिय सदस्य चेतन मुरारकाले जानकारी दिनु भयो।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठन द्वारा आयोजित तथा नारायण सेवा संस्थान उदयपुर,(भारत)को प्राविधिक सहयोग तथा मारवाडी युवा मञ्च लाहानको सहकार्यमा भदौ २४ गते गरिएको कृतिम अंगको नापजाँच पश्चातको निःशूल्क रूपमा पौष ११ गते बुधबार वितरण गरिएको राष्ट्रिय अध्यक्ष मनोज अग्रवालले जानकारी दिनुभयो।
नारायण सेवा संस्थानले नि :शुल्क रूपमा बिगत लामो समय देखी नेपाल,भारत लगायतका बिभिन राज्यमा नि:शुल्क शिबिर संचालन गरी लाखौं करोडौं मानिसहरुलाई सेवा प्रदान गरेको राष्ट्रिय संयोजक यज्ञराज अग्रवालले जनाए।
लाहान ७ स्थित रहेको मारवाडी सेवा सदनमा बृहत रूपमा कार्यक्रमको आयोजना गरी कृतिम अंग वितरण गरेको हो।केन्द्रिय सदस्य तथा वरिष्ठ समाज सेवी चेतन मुरारकाको विशेष पहलमा शिबिर संचालन भएको हो।
स्थानीय राहुल सारडाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मधेस प्रदेशको स्वास्थ तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी,जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख टेकु नन्द ईवालिम्बु
केन्द्रिय अध्यक्ष मनोज अग्रवाल उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडा ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज भोला भट्ट लगायतका अतिथिहरुको उपस्थित रहेको आयोजक संस्थाको प्रतिनिधि राहुल सारडाले जानकारी दिनु भयो।
प्रमुख अतिथि राज्य मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रमुख अतिथिको आशनबाट बोल्दै छिमेकी देश भारतबाट आएर स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले गर्न नसक्ने काम स्थानीय युवाहरुले गरेकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद दिदै यहाँका नागरिक शिक्षा स्वास्थ प्रति सचेत रहेको चर्चा गरेका थिए।
मधेस प्रदेशको भुमि समतल र वातावरणको हिसाबले राम्रो रहेको र हाम्रो प्रदेशलाई देशको उत्कृष्ट बनाउने जिम्मेवारी हामी जस्ता युवाहरुको कर्तव्य रहेको बताए।राम्रो काम गर्ने ब्यक्तीको खुट्टा तान्ने प्रबृत्ति हाम्रो प्रदेश निकै रहेको कारण हाम्रो प्रदेश पछाडी रहेको टिप्पणी गरेका थिए।
त्यस्ता ब्यक्तीहरुलाई समाजबाट निरुत्साहित गर्नु पर्छ।जुन ठाँउको ब्यक्ती स्वास्थ हुन्छ त्यो समाज रुपान्तरण समाज बन्न जान्छ।समाज बिकसित हुन शिक्षितको आवश्यकता पर्ने गरेको मन्त्री सिंहले बताए।लहान अस्पतालले फाल्गुन मसान्त भित्र १०० बेडको सेवा संचालनमा आउने बताए।
प्रमुख जिल्ला अधिकारी राजेन्द्र बहादुर पान्डेका अनुसार अपाङ्गता भएका ब्यक्तीहरु अपहेलित जीवन बिताउने गरेका ब्यक्तीहरुले कसैको सहारा बिना अभियास तपाईंको जीवन प्रतिको अशा बढदै जाने बताए।

सिरहाको लहान ७ स्थित रहेको मारवाडी सेवा सदनमा वितरण गरिने महासचिव बिनीत बेरीवाल र लहानको कार्यक्रम संयोजक रूपेश खेतान एवं विवेक अग्रवालले जानकारी दिनु भयो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० पुष १३, शुक्रबार ०९:२७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० पुष १३, शुक्रबार ०९:२७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० पुष १३, शुक्रबार ०९:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० पुष १३, शुक्रबार ०९:२७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० पुष १३, शुक्रबार ०९:२७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० पुष १३, शुक्रबार ०९:२७
Next Post
मिथिला लघुबितको साक्षरता कार्यक्रम सम्पन्न

मिथिला लघुबितको साक्षरता कार्यक्रम सम्पन्न

मिथिला लघुबितको साक्षरता कार्यक्रम सम्पन्न

मिथिला लघुबितको अन्तरक्रिया सम्पन्न

नवराजपुरमा सनातन धर्म रक्षाको लागी बृहत प्रशिक्षण

नवराजपुरमा सनातन धर्म रक्षाको लागी बृहत प्रशिक्षण

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० पुष १३, शुक्रबार ०९:२७
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० पुष १३, शुक्रबार ०९:२७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० पुष १३, शुक्रबार ०९:२७
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८० पुष १३, शुक्रबार ०९:२७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८० पुष १३, शुक्रबार ०९:२७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८० पुष १३, शुक्रबार ०९:२७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८० पुष १३, शुक्रबार ०९:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.