Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रेस मञ्च नेपालको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० पुष ६, शुक्रबार १४:५५
प्रेस मञ्च नेपालको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सम्पन्न

Loading

महेश सिंह सिरहा लहान ६ पुष – जनता समाजवादी पार्टी नेपालका भातृ संगठन प्रेस मञ्च नेपालको प्रदेश स्तरीय पत्रकार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ्। धनुषाको जनकपुरमा तिन दिवसीय कार्यक्रम सुरु भएको हो।
प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षता र नेतृत्वमा मधेस प्रदेशको पत्रकारहरुलाई प्रशिक्षण सुरु गरेका छन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीका केन्द्रिय सदस्य अर्जुन थापाले मञ्चमा आबद्ध संचारकर्मीहरुलाई मधेस जनबिद्रोह र मधेसको इतिहास पृष्ठभुमिको विषयमा केन्द्रित रहि प्रशिक्षण दिएका हुन्।
मधेसमा सुशासन र समाजबादको प्रत्याभूती गर्न जनता त्राहिमान रहेको र मधेस जनबिद्रोह समाप्ति देशमा संघीयता आएपनी जनताले संघीयताको प्रत्याभूति गर्न नसकेको मञ्चमा आवद्ध संचार्कर्मीहरुले जोडदार आवाज उठाएका थिए।
कार्यक्रममा बोल्दै जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस र नेपाल बनाउनमा मधेसीको अहम् भुमिका रहेको जोड दिदै मुलुक हाम्रो भए पनि शासन हाम्रो नरहेको दु:ख प्रकट गर्दै गरीब दलित सीमान्तकृत समुदायको शोषन गर्ने राजनीति दलहरुसंगको लडाइँ चलिरहने जनाए।
पार्टीको नाउँ परिवर्तनको विषयलाई टिप्पणी गर्दै बैचारिक शैधान्तिक अभिबेकती प्रति गम्भीर हुँदै मधेस हाम्रो मुद्दा रहेको चर्चा गरेका थिए। समान्ता स्वतन्त्रता लोकतन्त्रको लागी संघर्षमा जनता समाजवादी पार्टी नेपालले लडिहने र काठमाडौं भ्याली पनि मधेसीको रहेको हो। काठमाडौंमा पनि मधेसको अस्तु गाडीएको जनाए। मित्र राष्ट्र भारतसंग हाम्रो कल्चरल सम्बन्ध रहेको र राख्नै पर्छ लोकतन्त्रको आन्दोलन सफल भएको जनाउँदै भारतसंगको सम्बन्ध जनता समाजवादी पार्टीको अझै मजबुत राखनु पर्नेमा जोडदिदै उपेन्द्र यादव भारत बिरोधी होन्न।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० पुष ६, शुक्रबार १४:५५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० पुष ६, शुक्रबार १४:५५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० पुष ६, शुक्रबार १४:५५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० पुष ६, शुक्रबार १४:५५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० पुष ६, शुक्रबार १४:५५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० पुष ६, शुक्रबार १४:५५
Next Post
ण बिकास लघुबित संस्थाका म्यानेजर यादवद्वारा ऋण नतिरेको भन्दै ऋणि साहलाई कुटपिट ग्रामीण बिकास लघुबित लहान शखाको प्रबन्धक यादवले ऋणि साह हातपात ऋण चुक्ता नगरेको भन्दै लहानका प्रबन्धक यादवद्वारा ऋणिलाई दुव्र्यवहार

ऋण चुक्ता नगरेको भन्दै लहानका प्रबन्धक यादवद्वारा ऋणिलाई दुव्र्यवहार

म्पन्न गाउँ गाउँमा लघुबित संस्था विरुद्धको संघर्ष समितिको संगठन बिस्तार हुँदै

म्पन्न गाउँ गाउँमा लघुबित संस्था विरुद्धको संघर्ष समितिको संगठन बिस्तार हुँदै

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० पुष ६, शुक्रबार १४:५५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० पुष ६, शुक्रबार १४:५५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० पुष ६, शुक्रबार १४:५५
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० पुष ६, शुक्रबार १४:५५
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० पुष ६, शुक्रबार १४:५५
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० पुष ६, शुक्रबार १४:५५
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० पुष ६, शुक्रबार १४:५५
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८० पुष ६, शुक्रबार १४:५५
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८० पुष ६, शुक्रबार १४:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.