Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक १९, आईतवार ०३:४१
लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

Loading

सिरहा कार्तिक १९ – सिरहाको लहानमा सुबिधा सम्पन्न क्याफे संचालनमा आएका छन्।लाहान नगरपालिका वडा नम्बर ८ र रोड नम्बर २ स्थित करिब ४ कठा जग्गामा करिब २ करोडको लागतमा २४ मार्च क्याफेको उदघाटन भएको छन।
क्याफे संचालक राकेश कुमार महतोको जन्म दिनको ब्रान्डिङ्गको लागी क्याफेको नाम २४ मार्च राखिएको अर्का संचालन मनिष कुमार साहले जनाए। लहानमा सबैभन्दा ब्यवस्थित र सुबिधा सम्पन्न क्याफेको उदघाटन भएको छ।
बाहिरका पर्यटकहरुलाई लाहानमै बसोबास होस खाजा खाएर रमाउन सकोस् भने उदेश्यले २४ मार्च संचालनमा आएको छ।
विभिन्न प्रकारको खाजाको प्रकार र खाना , नास्ता लगायत पार्टी पिक्निकको लागी सस्तो दरमा गुणस्तरीय भर्पर्दो बिश्वासिलो परिकारहरु उपलब्ध रहेको संचालनक राकेश कुमार महतो जानकारी दिनु भयो।
बिगत ३ बर्ष देखि प्रोजेक्टमा लागेका थिए लहानमा गुणस्तरीय सुबिधा सम्पन्न खाजा घर नहुँदा लाहान भर्मन गर्न आउने यात्रुहरुलाई सास्ती खेपनु पर्ने बाध्यता रहेको थियो। लाहान मै संगित म्युजिक संग संगै सुबिधा सम्पन्न कोटेज सुमिङ्ग फुल लगायत रमणीय वातावरणमा संचालनमा रहेको २४ मार्च क्याफेमा ग्राहकहरुको भिड लागने गरेका छन्।
गुणस्तरीय बिशवासिलो सेवा प्रदान गर्ने गरेको हो। छिटो सर्भिस दिनुका साथै प्राकृतिक वातावरणमा रमाउने सौन्दर्य कृति वातावरण रहेको छ। संचालनमा आए लगत्तै ग्राहकहरुको बिहान बेला र रातीमा खाजा खान ग्राहकहरुको भिड लागने गरेको छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

लहानमा सुमिङ्ग फुल सहित २४ मार्च क्याफेको उदघाटन

२०८० कार्तिक १९, आईतवार ०३:४१
लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

२०८० कार्तिक १९, आईतवार ०३:४१
लहान ४ मा सरसफाई समिति गठन

लहान ४ मा सरसफाई समिति गठन

२०८० कार्तिक १९, आईतवार ०३:४१
शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

२०८० कार्तिक १९, आईतवार ०३:४१
बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा

बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा

२०८० कार्तिक १९, आईतवार ०३:४१
शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

२०८० कार्तिक १९, आईतवार ०३:४१
Next Post
लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

लहानमा सुमिङ्ग फुल सहित २४ मार्च क्याफेको उदघाटन

नेशनल लघुबित बितिय संस्थाद्वारा स्वास्थय शिबिर सम्पन्न

नेशनल लघुबित बितिय संस्थाद्वारा स्वास्थय शिबिर सम्पन्न

सप्तरीको कल्याणपुरमा लघुबितिय ज्यादतीको विरुद्ध प्रशिक्षण

Discussion about this post

ताजा समाचार

नवराजपुरमा सहिद रमेश महतो माविको शैक्षिक सुधारका लागि व्यवस्थापन समितिको बैठक

नवराजपुरमा सहिद रमेश महतो माविको शैक्षिक सुधारका लागि व्यवस्थापन समितिको बैठक

२०८० कार्तिक १९, आईतवार ०३:४१
राहत शिक्षकको म्याद थपमा अन्योल, सरकारी निर्णय नसच्चिए देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको म्याद थपमा अन्योल, सरकारी निर्णय नसच्चिए देशव्यापी आन्दोलनको चेतावनी

२०८० कार्तिक १९, आईतवार ०३:४१
विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०८० कार्तिक १९, आईतवार ०३:४१
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८० कार्तिक १९, आईतवार ०३:४१
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८० कार्तिक १९, आईतवार ०३:४१
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८० कार्तिक १९, आईतवार ०३:४१
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८० कार्तिक १९, आईतवार ०३:४१
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८० कार्तिक १९, आईतवार ०३:४१
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८० कार्तिक १९, आईतवार ०३:४१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.