Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८३ आश्विन २५, आईतवार १०:२०
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

Loading

महेश सिंह लहान सिरहा- नेपाल-भारत खुला सीमा क्षेत्रमा हुने अवैध कारोबार तथा सीमा सम्बन्धी समस्या समाधानका लागि सिरहाको नवराजपुरमा सीमा सहजीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नवराजपुर र सीमा प्रहरी चौकी झाझपट्टीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बिओपी नवराजपुरका प्रमुख प्रहरी निरीक्षक सन्दिप केसी, झाझपट्टी सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक डम्बर दियाली तथा नवराजपुर गाउँपालिका-५ का वडाध्यक्ष जय प्रकाश यादव लगायत स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सो अवसरमा सशस्त्र प्रहरी निरीक्षक केसीले खुला सीमाको फाइदा उठाउँदै हुने तस्करी, आपराधिक गतिविधि तथा अवैध ओसारपसार नियन्त्रण गर्न स्थानीय स्तरको सहकार्य महत्त्वपूर्ण हुने बताउनुभयो। सीमा सुरक्षालाई थप चुस्त बनाउन नागरिक र सुरक्षा निकायबीच निरन्तर समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

वडाध्यक्ष यादवले सीमा क्षेत्रको शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित अवैध गतिविधि रोक्न स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण र सूचना आदानप्रदानलाई सहज बनाउने उद्देश्यले प्रत्येक महिनाको दुई पटक स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग नियमित रूपमा यस्ता अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नवराजपुरमा सहिद रमेश महतो माविको शैक्षिक सुधारका लागि व्यवस्थापन समितिको बैठक

नवराजपुरमा सहिद रमेश महतो माविको शैक्षिक सुधारका लागि व्यवस्थापन समितिको बैठक

२०८३ आश्विन २५, आईतवार १०:२०
राहत शिक्षकको म्याद थपमा अन्योल, सरकारी निर्णय नसच्चिए देशव्यापी आन्दोलनको चेतावनी

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

Next Post

Discussion about this post

ताजा समाचार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.