Nepal BBC
Wednesday, September 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समाजवादी महिला संघले भब्य मनाए जितिया पर्वको कार्यक्रम 

महेश सिंह by महेश सिंह
२०८० आश्विन १३, शनिबार १५:१५
समाजवादी महिला संघले भब्य मनाए जितिया पर्वको कार्यक्रम 

Loading

समाजवादी  महिला संघ नेपालद्वारा सिरहाको लहानमा भब्य जितिया पर्वको उपलक्ष्यमा अग्रिम कार्यक्रमको आयोजना गरी सुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ्।

महिला संघ नेपालको जिल्ला अध्यक्ष जानकी यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रमको प्रमुख अतिथि वन तथा वातावरण मन्त्री डा.बिरेन्द्र महतो रहनु भएको थियोे।
प्रमुख अतिथि महतोका अनुसार नारीलाई सम्मान गर्नु पर्छ नारी भएर हामी आज यहाँ छौँ,नारीहरुले गरेको मन्त पर्बको आशीर्वादको कारण हामी कुनै कार्यमा सफल हुन्छौं।

जितिया पर्व धेरै ठुलो पर्व हो जस्को घरमा सुख शान्ति हुन्छ र परिवारमा एक आपसमा मेलमिलाप हुन्छ त्यो घरको पुरुषको मुखमा छुट्टै मुस्कान रहेको बताए।कुनै पनि सफलताको कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा नारीको ठुलो भुमिका रहेको चर्चा गर्दै जितिया पर्व निकै एतिहासिक पर्वको रूपमा रहेको पर्व हो जुन पर्व प्रत्येक बर्ष मनाउने गरिन्छ।

तपाईहरुले राखेको मन्त र दिएको आशीर्वादले पुरुषलाई सफलता हुने गरेको जाने गरेको देखिन्छ।कार्यक्रममा महिला संघका सम्पुर्ण पदाअधिकारीहरुको उपस्थिति रहेको थियो।
महिलाहरुले रातो नयाँ बस्त्रमा सिङ्गारिएर एक आपसमा नित्य गरी रमाइलो गरेका थिए।विभिन्न झाकीहरु प्रस्तुत गरी जितिया पर्वको शुभ कामना अदान प्रदान गरेका थिए।

कार्यक्रममा प्रदेश सांसद ललिता दास जिल्ला समन्वय समितिका सभापति दिनेश महतो,अर्नमा गाउँपालिका अध्यक्ष अशोक यादव निर्माण यादव,लहान नगर प्रमुख महेश चौधरी उप -प्रमुख राम चरित्र महतो निर्माण यादव ,संजिला यादव,तिरपुरा झा,बिनिता यादव ,सुलेखा यादव लगायत संयौ समाजवादी महिलाहरुको उपस्थिति रहेको जिल्ला अध्यक्ष जानकी यादवले जानकारी दिनु भयो।

जसपा पार्टीका जिल्ला अध्यक्ष अशोक यादवका अनुसार आउने दिनमा छिटै सांसद बनाउने सामुहिक रूपमा अगिम बधाई तथा सुभ काम दिएका थिए।मन्त्री महतो पनि सुभ कामना दिएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० आश्विन १३, शनिबार १५:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० आश्विन १३, शनिबार १५:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० आश्विन १३, शनिबार १५:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० आश्विन १३, शनिबार १५:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० आश्विन १३, शनिबार १५:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० आश्विन १३, शनिबार १५:१५
Next Post
सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

सुमन फर्निचर उधोगले फर्निचर खरिदमा ल्याईयो विशेष छुटको एस्किम

सुमन फर्निचर उधोगले फर्निचर खरिदमा ल्याईयो विशेष छुटको एस्किम

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०८० आश्विन १३, शनिबार १५:१५
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८० आश्विन १३, शनिबार १५:१५
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० आश्विन १३, शनिबार १५:१५
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० आश्विन १३, शनिबार १५:१५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.