Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सवल नेपालद्वारा ३ दिने सांकेतिक भाषा तालीम

महेश सिंह by महेश सिंह
२०८० आश्विन १०, बुधबार १०:३३
सवल नेपालद्वारा ३ दिने सांकेतिक भाषा तालीम

Loading

बहिरा तथा सुस्त मनस्थितिका बालबालिकाहरुको ३ दिने सांकेतिक भाषा सम्बन्धि आधारभुत तालीम सम्पन्न भएको छ। सप्तरीको खडक नगरपालिका भित्र रहेका बहिरा तथा सुस्त मनस्थितिका बालबालिका र अभिभावकहरुलाई ३ दिने सांकेतिक भाषा सम्बन्धि अधारभुत तालीम दिएका छन्।

४४ औं समाजिक सेवा दिवसको उपलक्ष्यमा सवल नेपाल सप्तरीले सेभद चिल्ड्रेनको आर्थिक सहयोग र खडक नगरपालिकाको समन्वय र सहकार्यमा सवल नेपाल राजबिराज सप्तरीले स्कुल बालबालिकालाई तालीम दिएको छ। सवल नेपालको समुन्नति कार्यक्रम अन्तर्गत बहिरा तथा सुस्त श्रवण अपाङ्ग भएका बालबालिका र अभिभावकहरुलाई तालिम दिएको सवल नेपालका समुन्नति कार्यक्रमको (शिक्षा) फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो। कार्यक्रममा २८ जना जसमध्ये १३ जना अपाङ्ग बहिरा तथा सुस्त श्रवन भएका बालबालिका अभिभावकहरुको सहभागिता रहेको तालीमको सहजीकरण बिजय तमाङ्ग र दुर्गा भुजेलले गर्नु भएको थियो।

बहिरा,सुस्त श्रवन भएका बालबालिकाले भाषा सञ्चार गर्न जिबनलाई सहज र सार्थक बनाउन सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको सवल नेपाल राजबिराज सप्तरीले कार्यक्रमको आयोजना गरेको थियोे।

गाउँपालिकाको ६ वटै वडाका गरि जम्मा २१ जना सहभागी रहेको तालिममा वीर बहादुर मडै र पुष्ण पुनमगरले प्रशिक्षण दिइरहेका छन् ।तालिम समापन कार्यक्रमको प्रमुख अतिथि बनेका नगरपालिकाको शिक्षा शाखा प्रमुख बिरेन्द्र कुमार यादवले भने बहिरा व्यक्तिहरु लगाएत सबै खालका अपाङ्गता भएका मानिसहरूलाई पालिकाले सहयोग गर्न तयार रहेको बताए ।

यस्तै सांकेतिक भाषा सिकाएर समाजमा निकै उपलब्धी मुलक काम गर्न सकिन्छ भने अभिभावकहरुले धारणा रहेको थियो।जनहित पवन लाल आधारभुत बिधालय खडग नपा ३ बनर झुला सप्तरी बिधालय ब्यवस्थापन समिति अध्यक्ष सुर्य नारायण चौधरी भाषा अधुरो रहियो पुनः करिब १५ दिन तालीम पुनः आयोजना गर्न आयोजक संस्थालाई ध्यानाकर्षण गराएका थिए।कार्यक्रममा प्र.अ.देब नारायण मंण्डलको समेत उपस्थिति रहेको आयोजक संस्थाले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० आश्विन १०, बुधबार १०:३३
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० आश्विन १०, बुधबार १०:३३
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० आश्विन १०, बुधबार १०:३३
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० आश्विन १०, बुधबार १०:३३
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० आश्विन १०, बुधबार १०:३३
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० आश्विन १०, बुधबार १०:३३
Next Post
समाजवादी महिला संघले भब्य मनाए जितिया पर्वको कार्यक्रम 

समाजवादी महिला संघले भब्य मनाए जितिया पर्वको कार्यक्रम 

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

Discussion about this post

ताजा समाचार

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० आश्विन १०, बुधबार १०:३३
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० आश्विन १०, बुधबार १०:३३
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० आश्विन १०, बुधबार १०:३३
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० आश्विन १०, बुधबार १०:३३
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० आश्विन १०, बुधबार १०:३३
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० आश्विन १०, बुधबार १०:३३
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०८० आश्विन १०, बुधबार १०:३३
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

२०८० आश्विन १०, बुधबार १०:३३
सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०८० आश्विन १०, बुधबार १०:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.