Nepal BBC
Friday, May 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८० असार १७, आईतवार ०२:३१
लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

Loading

महेश सिंह सिरहा लहान १७ असार – बिगत १०बर्ष अगाडि सिरहाको लहान ८ स्थित संचालनमा आएको नशा ईन्टरनेशनल ईन्स्टिच्युटले शनिबार भब्य रूपमा फेरवेल कार्यक्रम सम्पन्न गरेका छन्।करिब २ दुई सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

ईन्स्टिच्युटका संस्थापक संजय कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जनकपुर लगायत लहानका आबद्ध शिक्षकहरुको उपस्थिति रहेको आयोजकले बताए।छोटो समयमा शिक्षाको क्षेत्रमा निकै अग्रसर भएको देखिन्छ।
सिरहा सप्तरी र धनुषा मोहोतरी उदयपुर लगायतका विद्यार्थीहरुले अध्ययनरत रहेका छन्।

उक्त ईन्स्टिच्युटमा दक्ष अनुभवी विषय गत शिक्षकहरुद्वारा अध्यापन गराउने गरेका छन्।अङ्ग्रेजी भाषा,कम्प्युटर कक्षा, एस ईई तयारी कक्षा,बृज कोर्स,लोक सेवा तयारी कक्षा लगायत विभिन्न देशका भाषा सिकाउने वातावरण समेत रहेको आयोजकले जनाए।लहानमा नशा ईन्टरनेशनल ईन्स्टिच्युटले विद्यार्थीको हकमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरेका अध्ययनरत विद्यार्थी आकृति गुप्ताले ईन्स्टिच्युटको ब्यस्थापनको विषय राम्रो रहेको प्रसंसा गर्नु भएको थियो।

कार्यक्रममा ईन्स्टिच्युटका इस्कुलिसिभ म्यानेजिङ्ग डाईरेकटर संजय कुमार साहले र कोडिनेटर विवेक कुमार यादव,रिपरजेनटेटीभ म्यामेजर राम नाथ मंण्डल,लेखा ज्योति कुमारी यादव,रिसेपशनलिस्ट वर्षा कुमारी साह,शिक्षक रबिन्द्र जेस्वाल रामा महरा रबिन्द्र यादव सल्लाहकार लक्ष्मी ठाकुर, कलाकार ओपेन्द्र मंण्डल लगायतका ब्यक्तीहरुले कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाए।कार्यक्रममा प्रियंका चौधरी नितेश कुमार यादव लगायत दर्जनौं विद्यार्थीहरुले आफू भित्र रहेका प्रतिभा र नित्य प्रस्तुत गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० असार १७, आईतवार ०२:३१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

गोलबजार ३ मा उन्नत जातको बिउ बोका पाठी वितरण

तालिम आत्मनिभर्रताको माध्यम हो, गा.पा. अध्यक्ष यादव

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० असार १७, आईतवार ०२:३१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० असार १७, आईतवार ०२:३१
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० असार १७, आईतवार ०२:३१
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० असार १७, आईतवार ०२:३१
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० असार १७, आईतवार ०२:३१
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० असार १७, आईतवार ०२:३१
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.