Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

महेश सिंह by महेश सिंह
२०८० बैशाख ९, शनिबार ०४:५२
लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

Loading

महेश सिंह सिरहा लहान ९ बैशाख – लहान नगरपालिकाका पुर्व उपमेयर स्व: जवाहरलाल महतोकी आमा बलन्ती देवी महतोकी निधन भएको छ।लहान नगरपालिका वडा नम्बर २ का बिलट महतोको श्रीमती बुलन्ती देवी महतोको २०७९ चैत ३० गते बिहीवार दिउँसो करिब ३ बजे आफ्नै निवासमा मृत्यु भएको थियो। ७० बर्षकी उमेरमा मृत्यु भएका छन्।

लहानका उपमेयर बनाउनमा स्वर्गीय जवाहरलाल महतोलाई विशेष पहल गरेका थिए।छोरालाई राजनीतिमा अगाडी बढाउन आमा बुलन्ती देवी महतोकी ठुलो योगदान रहेको परिवारजन स्रोतले जनाए।लहान ८ स्थित रहेको समृद्धि प्रतिष्ठानद्वारा मातृ सोकमा डुबेका मृतक परिवारलाई धैर्य धारणाको शक्ति प्रदान होस् मृतक आत्माको बैकुण्ठमा बास होस् श्रद्धाञ्जली अर्पन गर्दै बृहत श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका थिए।

समृद्धि प्रतिष्ठानका संस्थापक अध्यक्ष राम नारायण मेहता,उपाध्यक्ष बिन्देश्वर महतो,समाजसेवी धनबिर महतो,वरिष्ठ समाजसेवी गंगा राम महतो,एमाले नेता राजा राम महतो,लहान २ का वडा प्रतियासी शिव नारायण महतो,दुर्गा महतो,राम प्रकाश महतो,राम बिलास महतो नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सहसचिब मुकेश कुमार महतो पत्रकार शिव कुमार साह,पत्रकार महेश सिंह,लगायत दर्जनौं कुशवाहा बन्धुहरुको उपस्थिति रहेको आयोजक संस्थाको अध्यक्ष मेहताले बताए।उपस्थित सम्पुर्णले मृतक तस्वीरमा फुल चढाएर आत्माको चिरशान्तिको लागी श्रद्धाञ्जली दिएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८० बैशाख ९, शनिबार ०४:५२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
मिर्चैयामा सरकारी जग्गा भुमाफीयाको कब्जामा नगरप्रमुख यादवको ध्यानाकर्षण

क्याम्पस प्रमुख तुलसी राम पोखरेलको निधन: क्याम्पसमा बृहत शोक र श्रद्धाञ्जली सभा

रहेन क्याम्पस प्रमुख तुलसी राम पोखरेल

रहेन क्याम्पस प्रमुख तुलसी राम पोखरेल

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८० बैशाख ९, शनिबार ०४:५२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८० बैशाख ९, शनिबार ०४:५२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८० बैशाख ९, शनिबार ०४:५२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८० बैशाख ९, शनिबार ०४:५२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८० बैशाख ९, शनिबार ०४:५२
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८० बैशाख ९, शनिबार ०४:५२
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८० बैशाख ९, शनिबार ०४:५२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.