Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

महेश सिंह by महेश सिंह
२०८३ असार १७, बुधबार ०५:४०
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

Loading

 महेश सिंह  लहान सिरहा – सिरहामा समाचार संकलनका क्रममा दुई पत्रकारमाथि भएको दुर्व्यवहार र आक्रमणका घटनामा संलग्न व्यक्तिलाई हालसम्म कानुनी दायरामा नल्याइएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले असार १६ गते प्रेस विज्ञप्ति जारी गर्दै न्यूज २४ टेलिभिजनका संवाददाता दिलीप सहनीमाथि इलाका प्रहरी कार्यालय गोलबजारमा समाचार संकलनका क्रममा प्रहरी कर्मचारीबाट भएको दुर्व्यवहार तथा कर्जन्हा नगरपालिका–७ मा रेडियो धनुषाधामका संवाददाता गोविन्द यादवमाथि वडाध्यक्षका छोराले गरेको आक्रमणको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारले आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका बेला भएका यस्ता घटना निन्दनीय, प्रेसविरोधी तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको उल्लेख गरिएको छ। महासंघले पत्रकारमाथि हुने कुनै पनि प्रकारको धम्की, दुर्व्यवहार र हिंसात्मक गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट गरेको छ।
महासंघले विशेषगरी घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ भइरहेकोप्रति असन्तुष्टि व्यक्त गर्दै दोषीमाथि तत्काल निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।
त्यसैगरी, पत्रकारहरूले निर्भीक र सुरक्षित वातावरणमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्न तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन पनि महासंघले जोड दिएको छ।
यसअघि नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र नेपाल पत्रकार महासंघ सिरहा शाखाले समेत छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएका दुर्व्यवहार र आक्रमणको कडा शब्दमा भर्त्सना गरेका थिए। उनीहरूले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन, पीडित पत्रकारलाई न्याय दिलाउन तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
पत्रकार महासंघले चेतावनी दिँदै पत्रकारमाथि हुने आक्रमण र दुर्व्यवहारका घटनामा राज्य संयन्त्र मौन बस्ने वा दोषीलाई उन्मुक्ति दिने प्रवृत्ति कायम रहे त्यसले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने र लोकतान्त्रिक प्रणाली कमजोर हुने जनाएको छ। साथै, दोषीलाई कानुनी दायरामा ल्याई पत्रकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा महासंघले जोड दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार १७, बुधबार ०५:४०
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार १७, बुधबार ०५:४०
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार १७, बुधबार ०५:४०
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८३ असार १७, बुधबार ०५:४०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८३ असार १७, बुधबार ०५:४०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ असार १७, बुधबार ०५:४०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...