Nepal BBC
Tuesday, April 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र १३, सोमबार १२:३२
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

Loading

सिरहा, १३ चैत। रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसले स्ववियु निर्वाचनको सम्वन्धमा कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरुले २४ घण्टे अल्टिमेटम दिएको छ। विभिन्न विद्यार्थी संगठनहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै भोली मंगलबार विहान ७ बजेभित्र निर्वाचनको विषयमा निर्णय नलिए आन्दोलनमा जान बाध्ये हुने भन्दै विज्ञप्ती जारी गरेको हो।

अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन, नेवि संघ र विद्यार्थी जनमत संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै तत्काल स्ववियू निर्वाचन घोणा नगरे क्याम्पस तालाबन्दि सहितको आन्दोलना उत्रन विद्यार्थी बाध्येय हुने उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘यो क्याम्पसले स्ववियूको गरिमालाई नै बदनाम गर्ने नियतले चुनावको घोषणा नगरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। पटक पटकको ज्ञापनपत्र र विद्यार्थीको अनुरोधलाई बेवास्ता गरेको छ।’

यसअघि नै क्याम्पस प्रशासनले क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुको पनि समयअवधि सकिएकोले यसको टुङ्गो नलाग्दा सम्म स्ववियु निर्वाचनको प्रकृया स्थगित गरेको सूचना जारी गरेको थियो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ चैत्र १३, सोमबार १२:३२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

Next Post
सिरहामा ट्राफिक प्रहरीको प्रमुखमा प्रहरी निरीक्षक बस्ने

यातायात सवारी चालकका प्रमुख गौतम मालामाल, नियमनकारी निकाय मौन

भगवानपुर तताउदै कलाकार प्रीती पासवान

भगवानपुर तताउदै कलाकार प्रीती पासवान

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ चैत्र १३, सोमबार १२:३२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ चैत्र १३, सोमबार १२:३२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ चैत्र १३, सोमबार १२:३२
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ चैत्र १३, सोमबार १२:३२
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ चैत्र १३, सोमबार १२:३२
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ चैत्र १३, सोमबार १२:३२
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ चैत्र १३, सोमबार १२:३२
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.