Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ माघ २१, शनिबार १८:४०
सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

Loading

प्रदिप सिंह लहान २२ माघ ।सिरहाको लहान नगरपालिका वडा नं.११ पडरियामा प्रथम सृजना गोल्डकप फुटवल प्रतियोगिताको आर्मभ भएको छ।

फुटवल प्रतियोगिता सृजना सामुदायिक पुस्तकालयको आयोजनामा संचालन रहेको गोल्डकपमा सिरहा, सप्तरीका १० वटा टिमले भाग लिएको पुस्तकालयका सह सचीव धर्म राज चौधरीले जानकारी दिनु भएको छ।

पुस्तकालयका अध्यक्ष खडक नारायण चौधरीको अध्यक्षतामा फुटवल प्रतियोगिता सुरु भएको छ भने प्रमुख अतिथि सिरहा क्षेत्र नं.१ क का मधेस प्रदेशका सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले गोल्डकपको उदघाटन गर्नु भएको हो।

सनिवार पहिलो खेल खेल्दै सिरहाको लहान नगरपालिका वडा नं.१२ भोटियाटाेल भर्सेज सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहाले खेल खेलेका थिए। फाल्गुन १ गते सम्म फुट वल खेल प्रतियोगिता संचालन रहने प्रथम हुने टिमलाई ३५ हजार १ सय ५५ र दोस्रो हुने टिमलाई २१ हजार १सय ५५ रुपैयाँ र कप मेडल पाउने सृजना गोल्डकप प्रतियोगिताका खेलकुद संयोजन बिजय आन्न्द कुमार चौधरीले बताउनु भयो।

आयोजित खेल प्रतियोगिता भरि सृजना पुस्तकालयका सह सचिव भर्म राज चौधरीले पानी खर्च बेहोर्ने समेत र खेल प्रतियोगितामा सबैको साथ सहयोग रहेको खेल कुद कमिटीले जानकारी दिनु भयो

।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ माघ २१, शनिबार १८:४०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ माघ २१, शनिबार १८:४०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ माघ २१, शनिबार १८:४०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ माघ २१, शनिबार १८:४०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ माघ २१, शनिबार १८:४०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ माघ २१, शनिबार १८:४०
Next Post
नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरे

नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरे

जनकपुर यातायात कार्यालयबाट बिचौलिया आरोपमा दुईजना पक्राउ

जनकपुर यातायात कार्यालयबाट बिचौलिया आरोपमा दुईजना पक्राउ

क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ माघ २१, शनिबार १८:४०
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ माघ २१, शनिबार १८:४०
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ माघ २१, शनिबार १८:४०
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ माघ २१, शनिबार १८:४०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ माघ २१, शनिबार १८:४०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ माघ २१, शनिबार १८:४०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ माघ २१, शनिबार १८:४०
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ माघ २१, शनिबार १८:४०
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ माघ २१, शनिबार १८:४०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.