Nepal BBC
Thursday, March 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कालीगण्डकी नदीबाट निकालेको देवशीला धनुषा हुदै अयोध्या सम्म

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ माघ १९, बिहीबार ११:१४
कालीगण्डकी नदीबाट निकालेको देवशीला धनुषा हुदै अयोध्या सम्म

Loading

अयोध्या (भारत) १९ माघ । भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण गरिएको छ ।
जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास, पुर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका चालक कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट ल्याएका देवशीलालाई विशेष पुजा गर्दै श्रीरामभूमी तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गर्नुभयो ।
अयोध्यामा निर्माण भईरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।

यसरी आयो देवशिला अयोध्या

गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गर्‍यो ।

त्यसपछि पुस ९ गते बसेको गण्डकी प्रदेश सरकारको बैठकले कालीगण्डकी नदीबाट शिला निकाल्नेदेखि धनुषा पुर्‍याउँदासम्मको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्‍यो । सोही अनुसार प्रदेश सरकारले शिला खोज्न, उत्खनन गर्न र ढुवानीका लागि भन्दै ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ ।
म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीबाट १६ र १८ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाई र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला पहिचान गरियो। तीन वटा ढुंगाको उमेर एक हजार वर्ष भन्दा पुरानो भएको अध्ययन गर्न इन्जिनियरिङ अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका भूगर्भविद नवराज न्यौपानेलाई जिम्मेवारी दिइयो ।

अध्ययन गर्दा एक हजार वर्ष भन्दा पुरानो भएको पाइएपछि सोही ढुंगाको क्षमापूजा सम्पन्न गरेर मुख्यमन्त्री खगराज अधिकारीले जानकी मन्दिरका पिठाधीसलाई हस्तान्तरण गर्नुभयो।

म्याग्दीदेखि अयोध्यासम्म शिला पठाउन सबैभन्दा अग्रसर भएर नेपाली कांग्रेस नेता विमलेन्द्र निधि तथा केही नेतहरु लाग्नुभएको थियो ।

भारतको अयोध्यामा राम मन्दिर बन्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म नेपालमै भएको भनेर गरेको दाबीले दुईदेशको सम्बन्धमा समस्या देखिएकाले पनि त्यसलाई समाधान गर्न आफूले अग्रसरता लिएको निधिको तर्क गरेको छ । शिलालाई धनुषाबाट अयोध्या पुर्‍याई सकेको छ ।भारतको उत्तरप्रदेशस्थित गोरखपुरको प्रसिद्व श्री गोरखनाथ मन्दिर पुर्याई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलाको विशेष पूजा गर्दै औपचारिक रुपमा ग्रहण गरि बिहिबर आज राम मन्दिर ट्रष्टको जिम्मा लगाउ लगाइ सकेको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ माघ १९, बिहीबार ११:१४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ माघ १९, बिहीबार ११:१४
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ माघ १९, बिहीबार ११:१४
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ माघ १९, बिहीबार ११:१४
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ माघ १९, बिहीबार ११:१४
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ माघ १९, बिहीबार ११:१४
Next Post
सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरे

नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरे

जनकपुर यातायात कार्यालयबाट बिचौलिया आरोपमा दुईजना पक्राउ

जनकपुर यातायात कार्यालयबाट बिचौलिया आरोपमा दुईजना पक्राउ

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ माघ १९, बिहीबार ११:१४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ माघ १९, बिहीबार ११:१४
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ माघ १९, बिहीबार ११:१४
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ माघ १९, बिहीबार ११:१४
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ माघ १९, बिहीबार ११:१४
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ माघ १९, बिहीबार ११:१४
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०७९ माघ १९, बिहीबार ११:१४
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०७९ माघ १९, बिहीबार ११:१४
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०७९ माघ १९, बिहीबार ११:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...