Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वल्र्ड भिजन नेपालको पहलमा लहानमा रक्तदान, रेडक्रसको प्राविधिक सहयोग

महेश सिंह by महेश सिंह
२०८२ माघ २४, शनिबार २३:१४
वल्र्ड भिजन नेपालको पहलमा लहानमा रक्तदान, रेडक्रसको प्राविधिक सहयोग

Loading

महेश लहान,सिरहा- लहान नगरपालिकाको पहलमा सञ्चालन गरिएको सरसफाइ तथा शौचालय निर्माण अभियान सफलतापूर्वक सम्पन्न भएको छ।“घर–घरको शान, शौचालय निर्माण” र “शौचालय बनाऔँ, इज्जत बचाऔँ”भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको हो।
लहान नगरपालिका–२१ स्थित टोल क्षेत्रमा सञ्चालन गरिएको उक्त अभियानमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। अभियान अन्तर्गत सरसफाइका साथै शौचालय निर्माणसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ।

टोले स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रम लहान नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो। अभियानमार्फत खुला दिसामुक्त अभियानलाई थप प्रभावकारी बनाउने र स्वच्छ, स्वस्थ तथा सम्मानजनक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य लिइएको जनाइएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास समिति, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ माघ २४, शनिबार २३:१४
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ माघ २४, शनिबार २३:१४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

Next Post
पढाइसँगै खेलकुदमा जोड : सलहेश फुलवारीमा वार्षिक खेलकुद सुभारम्भ

लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ माघ २४, शनिबार २३:१४
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ माघ २४, शनिबार २३:१४
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ माघ २४, शनिबार २३:१४
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ माघ २४, शनिबार २३:१४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ माघ २४, शनिबार २३:१४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ माघ २४, शनिबार २३:१४
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.