Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा–२ मा काङ्ग्रेस उम्मेदवार रामचन्द्र यादवको जनसमर्थन बढ्दो

महेश सिंह by महेश सिंह
२०८२ माघ २१, बुधबार ०९:३१
सिरहा–२ मा काङ्ग्रेस उम्मेदवार रामचन्द्र यादवको जनसमर्थन बढ्दो

Loading

महेश सिंह लहान सिरहा – फल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत सिरहाको निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र यादवले आफू सधैं जनताको सच्चा सेवकका रूपमा काम गर्दै आएको बताएका छन्।
सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार यादवले आफू निरन्तर जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै संविधानको रक्षा र दिगो विकासका लागि काङ्ग्रेसलाई जिताउन आग्रह गरे। उहाँले धर्म, संस्कृति र राष्ट्रिय मूल्य–मान्यताको संरक्षण गर्ने पार्टी नेपाली काङ्ग्रेस नै भएको दाबी गर्दै जनतालाई विश्वास दिलाउनुभयो।
संविधान सभा सदस्यसमेत रहनु भएका यादव सिरहा–२ मा काङ्ग्रेसका बलिया उम्मेदवारका रूपमा देखिएका छन्। स्थानीय तहमा काङ्ग्रेसप्रति जनआकर्षण बढ्दै गएको र रुख छापमा मतदान गर्ने क्रेज दिनप्रतिदिन बढिरहेको स्थानीयको भनाइ छ।
उम्मेदवार यादवले पार्टीको विरासत जोगाउँदै संगठन सुदृढीकरणमा निरन्तर सक्रिय रहँदै आएका छन्। सो क्षेत्रका अन्य दलको तुलनामा नेपाली काङ्ग्रेस नै बलियो अवस्थामा रहेको राजनीतिक विश्लेषकहरूको आकलन छ।
चुनावी सभामा पूर्व सांसद नरेश यादव, पार्टी नेता तपेश्वर महतो, पंचलाल महतो लगायतका नेताहरूले उम्मेदवार यादवको समर्थनमा मत माग्दै निरन्तर बैठक तथा गोष्ठी गरिरहेका छन्। यसै क्रममा एमाले, जसपा र माओवादी परित्याग गरी दर्जनौं कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ २१, बुधबार ०९:३१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ २१, बुधबार ०९:३१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ २१, बुधबार ०९:३१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ २१, बुधबार ०९:३१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ २१, बुधबार ०९:३१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ २१, बुधबार ०९:३१
Next Post
सिरहा–१ मा जसपा नेपालप्रति आकर्षण बढ्दो, जनजीवनका मुद्दा उठाउने एकमात्र पार्टी दाबी

सिरहा–१ मा जसपा नेपालप्रति आकर्षण बढ्दो, जनजीवनका मुद्दा उठाउने एकमात्र पार्टी दाबी

सिरहा २ मा नेपाली काङ्ग्रेसको लहर यादव जितने अभियानमा होमिएको स्थानीयको ठहर

सिरहा २ मा नेपाली काङ्ग्रेसको लहर यादव जितने अभियानमा होमिएको स्थानीयको ठहर

स्वर्गीय प्रमानन्द महतोको स्मृतिमा लहानमा विशाल श्रद्धाञ्जली सभा, हजारौँको सहभागिता

स्वर्गीय प्रमानन्द महतोको स्मृतिमा लहानमा विशाल श्रद्धाञ्जली सभा, हजारौँको सहभागिता

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ माघ २१, बुधबार ०९:३१
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ माघ २१, बुधबार ०९:३१
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ माघ २१, बुधबार ०९:३१
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ माघ २१, बुधबार ०९:३१
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ माघ २१, बुधबार ०९:३१
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ माघ २१, बुधबार ०९:३१
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ माघ २१, बुधबार ०९:३१
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ माघ २१, बुधबार ०९:३१
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ माघ २१, बुधबार ०९:३१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.