Nepal BBC
Sunday, April 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

महेश सिंह by महेश सिंह
२०८२ माघ १४, बुधबार १५:२८
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

Loading

 महेश सिंह लहान मधेस–मधेसीको पहिचान, स्वाभिमान र सुशासनका लागि जनतामाझ निरन्तर संवाद
सिरहा — सिरहा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालका उम्मेदवार सत्यनारायण यादव दिनानुदिन बलियो राजनीतिक विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। उनी निरन्तर गाउँ–टोलमा पुगेर आम नागरिक, युवा, महिला तथा विभिन्न समुदायसँग प्रत्यक्ष भेटघाट र संवाद गर्दै जनसमर्थन विस्तार गरिरहेका छन्।
उम्मेदवार यादवले आफ्नो उम्मेदवारी मधेस र मधेसी समुदायको पहिचान, स्वाभिमान र अधिकारको रक्षा तथा स्थापनाका लागि भएको स्पष्ट पार्दै आएका छन्। उनले मधेस र मधेसी जनतालाई वर्षौंदेखि उत्पीडनमा पार्दै आएको शासकीय प्रवृत्तिको अन्त्य गर्दै सामाजिक न्यायसहितको सुशासन र समृद्ध मधेस निर्माण नै आफ्नो मूल उद्देश्य रहेको बताए।
भेटघाटका क्रममा यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिँचाइ तथा आधारभूत पूर्वाधार जस्ता जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राख्दै आफ्ना योजनाहरू प्रस्तुत गरिरहेका छन्। स्थानीय समस्या सुन्ने र समाधानका लागि आवाज उठाउने प्रतिबद्धताले जनतामा भरोसा बढ्दै गएको स्थानीयहरूको भनाइ छ।
स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूका अनुसार सत्यनारायण यादवको सरल, जनमैत्री र संघर्षशील राजनीतिक छविले सिरहा क्षेत्र नं. १ मा ज.स.पा. नेपालको जनाधार थप मजबुत बन्दै गएको छ। उनीप्रतिको बढ्दो जनसमर्थनले आगामी निर्वाचनमा परिणाम प्रभावकारी हुने संकेत देखिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ माघ १४, बुधबार १५:२८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ माघ १४, बुधबार १५:२८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ माघ १४, बुधबार १५:२८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ माघ १४, बुधबार १५:२८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ माघ १४, बुधबार १५:२८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ माघ १४, बुधबार १५:२८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ माघ १४, बुधबार १५:२८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.