Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कर्जामा फसेका प्रमाणीको जग्गा बलपूर्वक कब्जा, न्यायको खोजीमा किसानको आन्दोलन

महेश सिंह by महेश सिंह
२०८२ श्रावण १६, शुक्रबार १५:२६
कर्जामा फसेका प्रमाणीको जग्गा बलपूर्वक कब्जा, न्यायको खोजीमा किसानको आन्दोलन

Loading

महेश सिंह सिरहा सप्तरी- कन्चनरुप नगरपालिका–११ गोरपार निवासी ओम नारायण प्रमाणीले १६ कठ्ठा १८ धुर पुर्खौली जमिनको सुरक्षाका लागि लिएको सानो कर्जाले विगत १५ वर्षदेखि न्यायको लडाइँ लड्नुपरेको छ। २०६८ सालमा कृष्णसवर्ण गाउँपालिका, मौहलीका साहुसँग तीन लाख रुपैयाँ ऋण लिएका प्रमाणीले दुई लाख आठ हजार फिर्ता गरे पनि, साहु पक्षले जग्गा फिर्ता नगरेको पीडितको गुनासो छ।
पीडित प्रमाणीका अनुसार साहु दिनेश साह र उनकी श्रीमती ललिता साहले आफूलाई जानकारी नदिई २०७९ सालमा उक्त जग्गा हनुमाननगर कंकालनी नगरपालिका–८ का राधेश्याम मण्डललाई ठेक्का लगाएका थिए। पीडितले माघ २०७९ सम्म जग्गा खनजोत गरी जीविकोपार्जन गर्दै आएका थिए। त्यसपछि साहु पक्षले जिल्ला प्रशासन कार्यालयबाट चिठ्ठी ल्याएर र प्रहरीलाई मोटो रकम खुवाएर बलपूर्वक जग्गा कब्जा गरेको आरोप प्रमाणीले लगाएका छन्।
जिल्ला प्रहरी कार्यालयमा पटकपटक छलफल भए पनि साहु पक्षले रकम फिर्ता लिन नमानेको र प्रहरी प्रशासनले निष्पक्षता नदेखाएको पीडितको भनाइ छ। “पैसा लिएर प्रहरीहरूले हाम्रो आवाज दबाए,” प्रमाणीको गुनासो छ।
पीडित प्रमाणीले मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समितिमार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन्। दर्ता नं. ३२५ र पछि अनुचित लेनदेनविरुद्ध मुद्दा नं. ३३८ समेत दर्ता गरेका छन्।
न्याय नपाएपछि पीडित प्रमाणी किसान मजदुर आन्दोलन नेपालसँग आबद्ध भई संघर्ष समिति र मिथिला कमान्डको सहयोगमा पुनः सोही जग्गा कब्जा गरी धान खेती सुरु गरेका छन्। मिथिला कमान्डका इन्चार्ज सूर्य नारायण मण्डलका अनुसार, “यो कब्जा अन्यायविरुद्धको आवाज हो। साहु पक्षले पुनः बाली वा झण्डामा क्षति पु¥याए आन्दोलन अझ कडा हुनेछ।”
कब्जा कार्यक्रममा संघर्ष समितिका जिल्ला अध्यक्ष विरेन्द्र सिंह, सचिव विजय चौधरी, कमल नारायण सिंहलगायत हजारौंको सहभागिता रहेको थियो। उनीहरूका अनुसार, “यो केवल एक व्यक्तिको पीडा होइन, सम्पूर्ण किसानको हकको लडाइँ हो।”
समाचारको पुष्टि गर्न साहु दिनेश साहसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन रहेको सम्पर्क हुन् नसकेको हो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
बलान बिहुल युवा सञ्जालद्वारा रक्तदान, सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत दर्जनौं कार्यक्रम सम्पन्न 

इन्द्रजित यादवलाई चौकीदार बनाउने माग तीव्र, नाइके प्रणालीमै सुधार आवश्यक

राजनीतिक परिर्वतनको संकेत : नेपाली कांग्रेस परित्याग गरी राजाबाबु साह सहितको समूह जसपामा प्रवेश

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ श्रावण १६, शुक्रबार १५:२६
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ श्रावण १६, शुक्रबार १५:२६
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ श्रावण १६, शुक्रबार १५:२६
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ श्रावण १६, शुक्रबार १५:२६
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ श्रावण १६, शुक्रबार १५:२६
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ श्रावण १६, शुक्रबार १५:२६
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.