Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १२, सोमबार २२:५४
बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

Loading

महेश सिंह लहान सिरहा – बालविवाह विरुद्ध प्रदेश स्तरीय सञ्जालको आयोजनामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा “बालविवाह तथा दाइजो प्रथा विरुद्ध विद्यमान नीति तथा कानुनहरूको कार्यान्वयनको अवस्था, चुनौती र सरोकारवाला निकायहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षाविद्, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले बालविवाह र दाइजो प्रथा अन्त्यका लागि प्रभावकारी नीति कार्यान्वयन, सचेतना अभिवृद्धि, शिक्षा तथा आर्थिक सशक्तीकरणका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सञ्जालका अनुसार बालविवाह र दाइजो प्रथा जस्ता हानिकारक सामाजिक प्रथाहरूको अन्त्यका लागि सबै सरोकारवाला निकायको समन्वय र दीर्घकालीन रणनीतिमार्फत मात्र प्रभावकारी परिणाम हासिल गर्न सकिने उल्लेख गरिएको छ।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ जेष्ठ १२, सोमबार २२:५४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

Next Post
नेतृत्व विकासमा महिलाको उल्लेखनीय सहभागिता

कमला नदीमा पुल नबन्दा जनजीवन कष्टकर, सरकारको बेवास्ताप्रति स्थानीय आक्रोशित

जलवायु परिवर्तनसम्बन्धी तालिम सम्पन्न

जलवायु परिवर्तनसम्बन्धी तालिम सम्पन्न

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ जेष्ठ १२, सोमबार २२:५४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ जेष्ठ १२, सोमबार २२:५४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८२ जेष्ठ १२, सोमबार २२:५४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८२ जेष्ठ १२, सोमबार २२:५४
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ जेष्ठ १२, सोमबार २२:५४
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ जेष्ठ १२, सोमबार २२:५४
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.