Nepal BBC
Saturday, October 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दुर्गापुरका किसानले अनौठो काउली उत्पादन गर्दै उपभोक्तालाई चकित पारे

महेश सिंह by महेश सिंह
२०८१ माघ ११, शुक्रबार ०८:५६
दुर्गापुरका किसानले अनौठो काउली उत्पादन गर्दै उपभोक्तालाई चकित पारे

Loading

महेश सिंह लहान – गोलबजार नगरपालिका–१३, दुर्गापुरका किसान दुर्गेश महतोले अनौठो प्रजातिको काउली उत्पादन गरी बजारमा बिक्रीका लागि राखेका छन्। तीन भिन्न प्रजातिका काउलीमध्ये सेतो, पहिलो र उत्कृष्ट गुणस्तरको काउली देखेर उपभोक्ताहरू अचम्मित भएका छन्।
लामो समयदेखि कृषि पेशालाई जीविकोपार्जनको मुख्य आधार बनाउँदै आएका महतो तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। उनले परम्परागत खेतीलाई परिमार्जन गर्दै नवीन प्रविधिको प्रयोगमार्फत उत्पादनमा विविधता ल्याएका हुन्।


तर, कृषि क्षेत्रलाई मुख्य पेशा बनाए पनि किसान महतोले सरकारको अनुदान र सहयोग प्राप्त गर्न कठिन रहेको गुनासो गरेका छन्। “वास्तविक किसानका लागि अनुदान पाउन निकै कठिन छ,” उनले भने, “सरकारी योजनाहरू कागजमै सीमित छन्, हामीजस्ता साना किसानहरूलाई वास्तविक रूपमा सहयोग पुर्‍याउनुपर्छ।”
उनले मधेस प्रदेश सरकारलाई किसानहरूको समस्या प्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन्। कृषि उत्पादनमा नयाँ प्रयोग र मेहनत गर्दै आएका किसानहरूले बीउ, मल र सिंचाइजस्ता आधारभूत सुविधामा भोग्नु परिरहेको समस्याको उचित समाधान खोज्नुपर्ने उनी बताउँछन्।
स्थानीयस्तरमै उत्पादन वृद्धि गर्दै बजारमा फरक पहिचान बनाएका महतोले कृषिलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउन सरकार र सम्बन्धित निकायहरूको सक्रिय भूमिकाको अपेक्षा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ ११, शुक्रबार ०८:५६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ ११, शुक्रबार ०८:५६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ ११, शुक्रबार ०८:५६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ ११, शुक्रबार ०८:५६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ ११, शुक्रबार ०८:५६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ ११, शुक्रबार ०८:५६
Next Post
पूर्वविद्यार्थीको योगदान: विद्यार्थीलाई सरकारी सेवातर्फ उन्मुख गराउन हाजिरी जवाफ प्रतियोगिता 

पूर्वविद्यार्थीको योगदान: विद्यार्थीलाई सरकारी सेवातर्फ उन्मुख गराउन हाजिरी जवाफ प्रतियोगिता 

पद्मोदय फाउन्डेसनको पहिलो साधारणसभा सम्पन्न

पद्मोदय फाउन्डेसनको पहिलो साधारणसभा सम्पन्न

लहानमा विपन्नलाई कम्बल वितरण

लहानमा विपन्नलाई कम्बल वितरण

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ माघ ११, शुक्रबार ०८:५६
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ माघ ११, शुक्रबार ०८:५६
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ माघ ११, शुक्रबार ०८:५६
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ माघ ११, शुक्रबार ०८:५६
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ माघ ११, शुक्रबार ०८:५६
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ माघ ११, शुक्रबार ०८:५६
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८१ माघ ११, शुक्रबार ०८:५६
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८१ माघ ११, शुक्रबार ०८:५६
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८१ माघ ११, शुक्रबार ०८:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...