Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम लहानमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ पुष ७, आईतवार ०३:०५
मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम लहानमा सम्पन्न

Loading

महेश सिंह लहान – सिरहाको लहानमा औपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता मानव अधिकार सञ्जाल सिरहाका सचिव तथा जीवन ज्योति समाजका कार्यालय प्रमुख लक्ष्मेश्वर यादवले गरेका थिए। प्रमुख अतिथिका रूपमा मधेस प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद साहको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कडेल र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता रहेका थिए।

कार्यक्रममा इन्सेकका देव राज पोखरेलले मानव अधिकार वर्ष पुस्तक निरन्तर ३५ वर्षदेखि प्रकाशन गर्दै आएको जानकारी दिए। उनले पुस्तकलाई गुणस्तरीय बनाउनका लागि समाजका बौद्धिक व्यक्तिहरूसँग सुझाव लिने क्रम जारी रहेको बताए।
प्रमुख अतिथि साहले समाजमा व्याप्त महिला हिंसाका लागि सम्पूर्ण समाज जिम्मेवार रहेको धारणा राख्दै हिंसा प्राय प्रत्येक घरमा भएको उल्लेख गरे। उनले यस समस्या समाधानका लागि राजनीतिक व्यक्तित्वलगायत सबै क्षेत्रका व्यक्तिहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए।

वरिष्ठ पत्रकार जीवछ उदासीले जाईजो प्रथालाई महिला हिंसाको प्रमुख कारण बताउँदै यसको उन्मूलनका लागि सबैको सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा करिब दुई दर्जनभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको जानकारी आयोजक समितिका प्रतिनिधि दुर्गा परियारले दिए। उनले पुस्तकलाई विश्वसनीय र गुणस्तरीय बनाउन सुझाव संकलनको क्रम जारी रहेको जनाएका छन्।
उक्त कार्यक्रमले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि पुस्तकलाई अझ प्रभावकारी र वस्तुनिष्ठ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ पुष ७, आईतवार ०३:०५
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ पुष ७, आईतवार ०३:०५
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ पुष ७, आईतवार ०३:०५
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ पुष ७, आईतवार ०३:०५
Next Post
जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

जनकपुरधाममा निजी स्वास्थ्यकर्मीका लागि आठदिने इम्प्लान्ट तालिम सुरु

जनकपुरधाममा निजी स्वास्थ्यकर्मीका लागि आठदिने इम्प्लान्ट तालिम सुरु

सिरहाको महादेवा पोर्ताहा विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा विवाद

सिरहाको महादेवा पोर्ताहा विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा विवाद

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ पुष ७, आईतवार ०३:०५
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ पुष ७, आईतवार ०३:०५
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ पुष ७, आईतवार ०३:०५
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ पुष ७, आईतवार ०३:०५
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ पुष ७, आईतवार ०३:०५
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ पुष ७, आईतवार ०३:०५
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

२०८१ पुष ७, आईतवार ०३:०५
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

२०८१ पुष ७, आईतवार ०३:०५
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

२०८१ पुष ७, आईतवार ०३:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...