Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्वावलम्बन लघुवित्तद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २५, मंगलवार ०४:०३
स्वावलम्बन लघुवित्तद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

Loading

लहान – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्न दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। मंसिर ६ र ७ गते होटल दियालो लर्ड प्लाजा, वीरगञ्जमा आयोजित तालिममा विभिन्न १६ शाखा कार्यालयमा कार्यरत २७ जना सहायक र वरिष्ठ सहायक तहका कर्मचारीहरू तथा एकजना क्लस्टर प्रमुखको सहभागिता रहेको थियो। सहभागीमध्ये चारजना महिला कर्मचारी पनि थिए।

तालिमको उद्घाटन वित्तीय संस्थाको तालिम विभाग प्रमुख मोहित नारायण यादवले गरेका थिए। कार्यक्रममा टाइम म्यानेजमेन्ट, कम्युनिकेशन, ग्राहक सम्बन्ध व्यवस्थापन, दृष्टिकोण विकास, असुली व्यवस्थापन, समस्या समाधान, निर्णय क्षमता, बजार व्यवस्थापन र जोखिम व्यवस्थापनजस्ता विषयमा समूह छलफल, व्याख्यान तथा अभिनयका माध्यमबाट प्रशिक्षण प्रदान गरिएको थियो।

समापन समारोहमा सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी, सान्दर्भिक र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले सिकाइलाई कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। सहभागीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै लिला उप्रेतीले तालिम व्यवस्थापन र प्रस्तुतिलाई उच्च मूल्यांकन गर्दै कार्यक्रमले थप ऊर्जा दिएको बताए।

तालिम विभागमा कार्यरत अधिकारी र इलाका कार्यालय वीरगञ्जका क्लस्टर प्रमुखले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। समापन कार्यक्रममा तालिम विभाग प्रमुख यादवले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
स्वावलम्बन लघुवित्तले कर्मचारीहरूको सीप र दक्षता अभिवृद्धि गर्न यस्ता तालिमलाई नियमित रूपमा प्राथमिकता दिने गरेको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
लहानमा १६ दिने लैङ्गकि हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

लहानमा श्रीमद्भगवत महापुराण ज्ञानयज्ञ सुरु

लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ मंसिर २५, मंगलवार ०४:०३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ मंसिर २५, मंगलवार ०४:०३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ मंसिर २५, मंगलवार ०४:०३
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ मंसिर २५, मंगलवार ०४:०३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ मंसिर २५, मंगलवार ०४:०३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ मंसिर २५, मंगलवार ०४:०३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.