Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दृष्टिविहिन आश्माको पढ्न पाउने अधिकार खोसियो

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २५, मंगलवार ०३:३९
दृष्टिविहिन आश्माको पढ्न पाउने अधिकार खोसियो

Loading

असबीर सारु, सप्तरी –१७ वर्षीया आश्मा (नाम परिवर्तन) को पढ्ने रहर अझै पनि उस्तै छ। तर, दृष्टिविहिन जन्मिएकी सप्तरीको तिलाठी कोइलाडीकी आश्मा शिक्षाबाट बञ्चित भएकी छिन्। उनका अभिभावकको परम्परागत सोच र स्थानीय विद्यालयमा अपाङ्गता मैत्री संरचनाको अभावले उनको शिक्षाको बाटो रोकेको छ।
आश्माका सहेँलीहरू नजिककैको सामुदायिक विद्यालयमा भर्ना भए। तर दृष्टिविहिन आश्मालाई त्यहाँ भर्ना गरिएन। विद्यालयमा न दृष्टिविहिन विद्यार्थीहरूका लागि तालिमप्राप्त शिक्षक छन्, न उपयुक्त पठन सामग्री। विद्यालयको भौतिक संरचना पनि अपाङ्गता मैत्री छैन।
आश्माका अभिभावकले दृष्टिविहिन छोरीलाई घर बाहिर स्वतन्त्र रूपमा जान दिनु हुँदैन भन्ने सोच राख्छन्। “दृष्टिविहिन छोरी बिग्रिन्छिन्, बाहिर दुव्र्यवहारमा पर्छिन्” भन्ने डरका कारण अभिभावकले उनलाई स्रोत विद्यालयमा पठाउन अस्वीकार गरे। आश्माको आमाले छोरीलाई पढाएर केही हुँदैन भन्ने सोच राखेकी छन्।
विद्यालय जान पाएकी छैनन्। घरमै भाँडा माझ्ने, कपडा धुने, घर सफा गर्ने काममा उनको दिन बित्छ। तर, उनले गरिरहेका कामलाई कसैले मूल्यांकन गरेको छैन। “परिवारका सदस्यहरूलाई कुन सामान कहाँ राखिएको छ, पत्ता लगाउन मेरा आँखा चाहिन्छ, तर मलाई कामको मान्यता दिइएको छैन,” आश्माको गुनासो छ।
नेपालको संविधान २०७२ ले अनिवार्य र निशुल्क शिक्षा हरेक बालबालिकाको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। तर, आश्माको अधिकार परिवारकै सोच र राज्यको असंवेदनशीलताले खोसिएको छ।
आश्माको पढ्ने रहर अझै मरेको छैन। “समयमै पढ्न पाएको भए म पनि केही गर्न सक्ने थिएँ। अझै पनि पढ्ने मौका पाए पढ्न चाहन्छु। पढाइ बिना जीवन अन्धकार जस्तो लाग्छ,” उनले भनिन्।
आश्माको कुरा केवल उनको निजी पीडा मात्र होइन, राज्यले दृष्टिविहिन बालबालिकाहरूलाई शिक्षामा पहुँच दिन नसकेको यथार्थ पनि हो। अपाङ्गता भएका बालबालिकाका लागि उपयुक्त संरचना र अभिभावकमा चेतना अभिवृद्धि गर्न राज्यले पहल नगर्ने हो भने यस्ता आश्माहरूको भविष्य अझै अन्धकारमै रहनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
दृष्टिविहिन आश्माको पढ्न पाउने अधिकार खोसियो

दृष्टिविहिन आश्माको पढ्न पाउने अधिकार खोसियो

स्वावलम्बन लघुवित्तद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

लहानमा १६ दिने लैङ्गकि हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ मंसिर २५, मंगलवार ०३:३९
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ मंसिर २५, मंगलवार ०३:३९
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ मंसिर २५, मंगलवार ०३:३९
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ मंसिर २५, मंगलवार ०३:३९
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ मंसिर २५, मंगलवार ०३:३९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ मंसिर २५, मंगलवार ०३:३९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.