Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा सीमा नाकामा प्रहरी-तस्कर मिलेमतो,लाखौं रकम असुली अवैध तस्करीमा वृद्धि

महेश सिंह by महेश सिंह
२०८१ आश्विन २७, आईतवार ०८:४५
सिरहा सीमा नाकामा प्रहरी-तस्कर मिलेमतो,लाखौं रकम असुली अवैध तस्करीमा वृद्धि

Loading

सिरहाको बरियारपट्टी बड्हरी कचनारी र झाझ पट्टी नाकाबाट अवैध तस्करीको एक गम्भीर चुरो स्थिति समोर आएको छ। कचनारीको रोड नम्बर २ बाट दिनरात लाखौंको तस्करी भइरहे खुलाशा भएको छ। नेपाल प्रहरी शस्त्र प्रहरी र तस्करबीचको मिलोमतोमा सिरहाको बरियारपट्टी भन्सार कचनारी बरहरी झाझप ललमनिया घोरमोहना बोडरबाट रात भरी तस्करी हुने गरेको खुलासा भएको छ।सरोकारवाला निकाय कुनै चासो नदेखिएकोले स्थानीय बासीको व्यापक जन गुनासो रहेको छ।

स्थानीय स्रोतका अनुसार, प्रहरीले तस्करहरूसँग मिलेर महिनाको लाखौं रकमअसुली गरेको भुझिएको छ। चाडपर्वका समयमा तस्करी गर्न दिएको छ। चाडबाडको समयमा मौका छोपेर तस्करहरूले आफ्नो क्रियाकलापलाई तीव्रता दिन्छन्। यहाँको प्रहरीले तस्करहरूबाट मासिक रूपमा ठूलो रकम असुल्न थालेका छन्, जसले गर्दा तस्करीको गतिविधि बढ्न सघाएको छ।

नेपालबाट भारततर्फ हरियो र सेतो मटर, स्याऊ, र सुपारी जस्ता वस्तुहरूको तस्करी भइरहेको छ। यस्तै, भारतबाट नेपालतर्फ कपडा, चिनी, खैनी, प्याज, मरिच र रजनिगन्धा जस्ता सामान तस्करी गरिन्छ। स्थानीय बासिन्दाले ५ किलो चिनी र ५ लिटर तेल ल्याउँदा प्रहरी तिनलाई किचकिच गर्ने गरेको बताएका छन्, तर तस्करहरूले लाखौंको सामान ल्याउँदा प्रहरीले नदेखेको जस्तो गर्छन्। असुली गरेको रकमबाट जिल्लाको प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरीको एसपी शस्त्रका एसपीको भाग भणडा समेत हुने गरेको बुझीएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ आश्विन २७, आईतवार ०८:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ आश्विन २७, आईतवार ०८:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ आश्विन २७, आईतवार ०८:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ आश्विन २७, आईतवार ०८:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ आश्विन २७, आईतवार ०८:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ आश्विन २७, आईतवार ०८:४५
Next Post
नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

जे.एस कलेजको प्रमुखमा साह

जे.एस कलेजको प्रमुखमा साह

कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ आश्विन २७, आईतवार ०८:४५
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ आश्विन २७, आईतवार ०८:४५
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ आश्विन २७, आईतवार ०८:४५
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ आश्विन २७, आईतवार ०८:४५
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ आश्विन २७, आईतवार ०८:४५
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ आश्विन २७, आईतवार ०८:४५
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ आश्विन २७, आईतवार ०८:४५
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ आश्विन २७, आईतवार ०८:४५
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८१ आश्विन २७, आईतवार ०८:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.