Nepal BBC
Saturday, October 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

महेश सिंह by महेश सिंह
२०८१ आश्विन २९, मंगलवार १८:४२
नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

Loading

लहान– नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको बरियारपट्टी गाउँपालिका अन्तर्गत दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत, सरस्वती आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्ययनरत ३४० विद्यार्थीलाई झोला, विद्यालय पोशाक,कपी र कलम वितरण गरिएको हो।
संस्थाले सरस्वती आधारभूत विद्यालयलाई ३०० थान र जनता आधारभूत विद्यालयलाई ४० थान झोला वितरण गरेको अनुगमन अधिकृत आशाराम यादवले बताए। कुल ६ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको पालिका अध्यक्ष संतोष महतोको अध्यक्षता रहेको थियो भने नेशनल लघुवित्तका सिईओ तथा राष्ट्रिय बैंकर संघका अध्यक्ष राम बहादुर यादव प्रमुख अतिथिका रूपमा सहभागी रहेको आयोजकले जनाए।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष देवेन्द्र यादवसहित स्थानीय जनप्रतिनिधि लघुवित्तका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको नेशनल लघुवित्तको बरियारपट्टी शाखा र सरस्वती आधारभूत विद्यालयको संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ आश्विन २९, मंगलवार १८:४२
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

Next Post
जे.एस कलेजको प्रमुखमा साह

जे.एस कलेजको प्रमुखमा साह

कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण”

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण"

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ आश्विन २९, मंगलवार १८:४२
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ आश्विन २९, मंगलवार १८:४२
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ आश्विन २९, मंगलवार १८:४२
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ आश्विन २९, मंगलवार १८:४२
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ आश्विन २९, मंगलवार १८:४२
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ आश्विन २९, मंगलवार १८:४२
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.