Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक ६, मंगलवार ०७:१७
कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

Loading

– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना बरिष्ठ सहायक तथा सहायक तहका कर्मचारीहरूको क्षमता र दक्षता वृद्धिका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिम सुनसरीको गोकर्ण रिसोर्ट, साकुरा एडभेन्चरमा आयोजित भएको हो।
कार्यक्रममा वित्तीय संस्थाका तालिम विभाग प्रमुख मोहित नारायण यादवको प्रमुख आतिथ्यमा इटहरी, सुनसरीस्थित इलाका कार्यालयअन्तर्गतका १० शाखा कार्यालयहरूमा कार्यरत २१ जना कर्मचारीहरूको सक्रिय सहभागिता रह्यो।
तालिमको दौरान, फिक्कल इलाम शाखाका सहायक प्रबन्धक मनोज न्यौपानेको मस्तिष्कघातका कारण असामयिक निधन भएकोमा शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो। तालिममा सहभागी २६ जना कर्मचारीहरूले सोही साँझ स्व. न्यौपानेको परिवारलाई भेटी समवेदना व्यक्त गरे।

तालिममा समय व्यवस्थापन, ग्राहक सम्बन्ध विकास, ऋण असुली व्यवस्थापन, समस्या समाधान, निर्णय क्षमतामा वृद्धि, मार्केटिङ र जोखिम व्यवस्थापनका विषयमा गहन छलफल र व्यावहारिक अभ्यास गरियो। सहभागीहरूलाई समूह छलफल, व्याख्यान र अभिनयजस्ता विधिहरू प्रयोग गरी आवश्यक सीप हस्तान्तरण गरिएको थियो।

समापन समारोहमा सहभागी कर्मचारीहरूले तालिमको गुणस्तरीय व्यवस्थापन र तालिमका सहजकर्ताहरूको प्रस्तुति अत्यन्त सराहनीय रहेको प्रतिक्रिया दिए। तालिम मूल्यांकन समितिका संयोजक रोशन तिमल्सिनाले सहभागीहरूको तर्फबाट तालिममा सिकाइएका सीपहरू इमान्दारीपूर्वक कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
सहभागीहरूलाई तालिम सहज गर्न तालिम विभागका अधिकारीहरू र इटहरी इलाका कार्यालयका कर्मचारीहरूले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
Next Post
अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण”

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण"

धार्मिक सहिष्णुता कायम गर्न लहानमा हातेमालो संवाद समिति सक्रिय

धार्मिक सहिष्णुता कायम गर्न लहानमा हातेमालो संवाद समिति सक्रिय

जन्मदिनमा वातावरणीय सन्देश: आयुष यादवद्वारा श्रीभानू विद्यालयमा वृक्षारोपण”

जन्मदिनमा वातावरणीय सन्देश: आयुष यादवद्वारा श्रीभानू विद्यालयमा वृक्षारोपण"

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८१ कार्तिक ६, मंगलवार ०७:१७
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८१ कार्तिक ६, मंगलवार ०७:१७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.