Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भगवानपुर गाउँपालिकामा हरेक योजनामा भ्रष्टाचारको गंन्ध काम अगाबै बजेट निकासा

महेश सिंह by महेश सिंह
२०८१ श्रावण १, मंगलवार ०३:२६
भगवानपुर गाउँपालिकामा हरेक योजनामा भ्रष्टाचारको गंन्ध काम अगाबै बजेट निकासा

Loading

लहान – भगवानपुर गाउँपालिका वडा नम्बर २ नहरामा आर सिसी ढलानमा चरम भ्रष्टाचार भएको खुलासा भएको छ।पालिकाले कुनै समिति नबनाई बजेट सार्बजनिक सूचना पार्टी समेत नराखी पालिकाको लेखाले कार्य सम्पन्न भए पछि मात्र भुक्तानी गर्नुपर्ने नेपाल सरकारको ऐनमा उल्लेख गरिएको छ।
तर उक्त योजना नहराको मुल सडक देखि श्याम सुन्दर यादवको घर हुँदै पश्चिम् जोडने बाटो सम्मको ५४ मिटरको लम्बाई आर सिसी ढलानको रकम काम अगाबै भुक्तानी गरेको छ।पालिकाको लेखाले काम अगाबै भुक्तानी गरेको स्थानीय श्रोतको दाबी रहेको छ्।
वडा स्तरीय बजेटबाट निर्माण हुन् लागेको उक्त आर सिसी ढलानमा चर्म भ्रष्टाचारी भएको खुलासा भएको छ्।बजेट सिधाउने दाउमा पालिकाका प्रमुख प्रसास्किय अधिकृत र लेखाले काम अगाबै ६ लाख रुपैया भुक्तानी दिएको खुलासा भएको छ्।
बजेट पचाउन वडा अध्यक्ष सुर्य नारायण यादवले हिलो र दल दलमा समानिय ग्राईभेल राखेर हिलोमा नै ढलान गर्न लागेको हो। एक त काम अगाबै बजेट निकासा अर्को योजनाको सूचना पार्टीको अतोपतो देखिएन र बजेट पचाउन हिलो र दल दल लेदोमा ढलान गरेको हो।
यो काम भ्रष्टाचारको नमूना नै भएको देखिन्छ। एउटा भाई छ धामी र बोक्सी दुईटै पालिका आफैं रहेको यो कामले प्रष्ट देखिन्छ। यस्ता भ्रष्टाचारका नमूना कार्यहरु पालिकामा निकै देखिएको श्रोतले दाबी गरेका छन्।पालिकाको हरेक योजनामा भ्रष्टाचारको गंन्ध रहेको विपक्षी दलका राजनीति ब्यक्तीहरुको दाबी रहेका छन्।
उक्त ढलानमा बाटो फराकिलो गर्ने विषय लाई लिएर बिवाद स्थानीयमा उग्ररूप लिएका छ।एउटै बाटोमा पछिल्लो समय १२ फिट बाटोमा लिएको थियो भने पुर्व पट्टी कुनै ठाँउमा १० फिट र कुनै ठाँउमा ८ फिटमा ढलान गर्न लाग्दा स्थानीयले बिरोध गरेका छन्।
यस्तो योजनाहरुमा अख्तियारको फाईल हेर्नुपर्नेमा स्थानीयले जोड दिएका थिए।उक्त ढलान स्थानीयमा बिवादको जरिया बनेको देखिन्छ।स्थानीयको बिवाद पछि बिवाद उग्ररूप लिए पछि गाउँपालिका अध्यक्ष उग्र नारायण यादव सम्बन्धित वडाका अध्यक्ष सुर्य नारायण यादव सशस्त्र प्रहरी नेपाल प्रहरीको टोलि घटना स्थलमा पुगेका थिए। प्राबिधिकहरुको ठुलो हात रहेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ श्रावण १, मंगलवार ०३:२६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ श्रावण १, मंगलवार ०३:२६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ श्रावण १, मंगलवार ०३:२६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ श्रावण १, मंगलवार ०३:२६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ श्रावण १, मंगलवार ०३:२६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ श्रावण १, मंगलवार ०३:२६
Next Post
फोहरले दुर्गन्धित बन्दै लहान नगरपालीका

फोहरले दुर्गन्धित बन्दै लहान नगरपालीका

लैंगिक हिंसा रोक्न सिरहामा एकदिवसीय कार्यक्रम सम्पन्न”

लैंगिक हिंसा रोक्न सिरहामा एकदिवसीय कार्यक्रम सम्पन्न"

संगिता महतो र सात वर्षीय छोरा सम्पर्क बिहिन, परिवार र प्रहरीले खोजी तीव्र बनाए

संगिता महतो र सात वर्षीय छोरा सम्पर्क बिहिन, परिवार र प्रहरीले खोजी तीव्र बनाए

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ श्रावण १, मंगलवार ०३:२६
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ श्रावण १, मंगलवार ०३:२६
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ श्रावण १, मंगलवार ०३:२६
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ श्रावण १, मंगलवार ०३:२६
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ श्रावण १, मंगलवार ०३:२६
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ श्रावण १, मंगलवार ०३:२६
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ श्रावण १, मंगलवार ०३:२६
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ श्रावण १, मंगलवार ०३:२६
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८१ श्रावण १, मंगलवार ०३:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.