Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

फोहरले दुर्गन्धित बन्दै लहान नगरपालीका

महेश सिंह by महेश सिंह
२०८१ श्रावण १, मंगलवार ०४:४७
फोहरले दुर्गन्धित बन्दै लहान नगरपालीका

Loading

लहान – लहान नगरपालिकाले समयमा फोहर नउठाउदा लहानमा ठुलो माहामारी फैलिने नगरबासीमा त्रास फैलिएका छन्। नगरपालिका हाईबेमा रहेको फोहर मात्र उठाउने गरेको बजार भित्रै रहेको बस्तीको फोहर नउठाउदा स्थानीय बिरेन्द्र महतोले आरोप लगाएका छन्।
लहान नगरपालिका वडा नम्बर ८ स्थित रहेको कुशवाहा नेवी ठकनी सेवा सदनको फोहर सडक पेटीमा थुपार्दा बस्ती नै दुर्गन्धित बन्दै गएको छ।लहान नगरपालिकाले समयमा फोहर नउठाउदा स्थानीयमा ठुलो रोगको माहामारी फैलिने त्रासमा जिबन बिताउन बाध्य भएका छन्।
सदनले आफनो उत्पादन गरेको फोहरलाई ब्यवस्थापन नगरी सडक पेट्टीमा थुपार्ने गरेको स्थानीयको भनाई छ।सद्नले फोहर थुपार्ने ठाँउ नजिकै रहेको बस्ती र गुरुकुल पाठ शाला बोर्डिङ्ग स्कुल र रेन्बो बोर्डिङ्ग स्कुल र निर्माण धिन लहान मनकामना कलेज लगायत दर्जनौं घरको बस्ती रहेका छन्।
उक्त फोहरले बिधालयमा अध्ययन गर्ने विद्यार्थीलाई स्वास्थयमा प्रतिकुल असर पार्ने र माहामारीको भयावह रूपमा परिनत हुने स्थानीय त्रसित भएका छन्।स्थानीयले फोहर उठाउन पटकपटक मौखिक र लिखित रूपमा नगरपालिकालाई जानकारी गराए पनि कुनै वास्ता नगरेको स्थानीयले बताए।
वडा अध्यक्ष श्याम साह सोनी भोरे भोरले फोहोर उठाउन कुनै चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन्। फोहोर नउठाउदा समग्र लहान बजार फोहरमा परिन हुँदै गएका छन्। लाहानको सरकार आफनै साता पक्षको भएकोले भन्न पनि नहुने हिच किचाहट देखिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ श्रावण १, मंगलवार ०४:४७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ श्रावण १, मंगलवार ०४:४७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ श्रावण १, मंगलवार ०४:४७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ श्रावण १, मंगलवार ०४:४७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ श्रावण १, मंगलवार ०४:४७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ श्रावण १, मंगलवार ०४:४७
Next Post
लैंगिक हिंसा रोक्न सिरहामा एकदिवसीय कार्यक्रम सम्पन्न”

लैंगिक हिंसा रोक्न सिरहामा एकदिवसीय कार्यक्रम सम्पन्न"

संगिता महतो र सात वर्षीय छोरा सम्पर्क बिहिन, परिवार र प्रहरीले खोजी तीव्र बनाए

संगिता महतो र सात वर्षीय छोरा सम्पर्क बिहिन, परिवार र प्रहरीले खोजी तीव्र बनाए

पत्रकार मण्डलको समाजसेवा: भुजेल परिवारको घर हस्तान्तरण सम्पन्न”

पत्रकार मण्डलको समाजसेवा: भुजेल परिवारको घर हस्तान्तरण सम्पन्न"

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ श्रावण १, मंगलवार ०४:४७
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ श्रावण १, मंगलवार ०४:४७
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ श्रावण १, मंगलवार ०४:४७
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ श्रावण १, मंगलवार ०४:४७
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ श्रावण १, मंगलवार ०४:४७
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८१ श्रावण १, मंगलवार ०४:४७
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८१ श्रावण १, मंगलवार ०४:४७
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८१ श्रावण १, मंगलवार ०४:४७
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८१ श्रावण १, मंगलवार ०४:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.