Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रममा रमाउदै बिद्यार्थी

महेश सिंह by महेश सिंह
२०८१ असार ९, आईतवार १६:१४
टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रममा रमाउदै बिद्यार्थी

Loading

लहान – ताईम्स ईन्स्टिच्युटले आयोजना गरेको फेर्वेल कार्यक्रम सम्पन्न भएको छ।सिरहाको लहान नगर पालिका ८ स्थित संचालनमा रहेको कार्यक्रममा उल्लेखनीय विद्यार्थीको उपस्थिती रहेको संस्थापक प्रीन्सिपल भोला जित नेपालले जानकारी दिनु भयो।
संस्थापक नेपालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बिराटनगरको कोबास कलेजका प्रीन्सिपल सुनिल श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। समाजको शिक्षा स्तर उकास्न अहम् भुमिका खेलेका ईन्स्टिच्युटले विद्यार्थीसंग निरन्तर प्रत्यक्ष रूपमा संयौ विद्यार्थीहरु जोडीएका छन्।
पछिल्लो केहि बर्ष अगाडी संचालनमा आएको ईन्स्टिच्युटले लहानमा विभिन्न संकायका बृजकोर्स अङ्ग्रेजी भाषा शिक्षणको कलास लोकसेवा शिक्षक सेवा लगायतका तयारी कक्षा संचालन गर्दै दक्ष अनुभवी कम्प्युटर शिक्षक द्वारा तालीम प्रदान गर्दै आएको संस्थापक भोलाजित नेपालले जनाए।
विद्यार्थीहरुलाई जापान क्यानाडा चाईना नेपाल भारतका प्रसिद्ध कलेजहरुमा टेक्नीकल शिक्षा अध्यन गर्ने विद्यार्थीलाई कम खर्चमा पठाउने गरेका छन्।
उक्त ईन्स्टिच्युटमा सयौं विद्यार्थीहरु अध्यनरत रहेका छन्। गुणस्तरीय शिक्षाको अनुभुती गर्दै विद्यार्थीले टाईम्स ईन्स्टिच्युट रोजने गरेको विद्यार्थीहरुले बताए। प्रमुख अतिथी कोईराले हरेक नागरिकलाई शिक्षित हुनु जरुरी रहेको भन्दै अनिमात्र देश बिकासमा फडको मार्ने जोड दिएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८१ असार ९, आईतवार १६:१४
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८१ असार ९, आईतवार १६:१४
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८१ असार ९, आईतवार १६:१४
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८१ असार ९, आईतवार १६:१४
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८१ असार ९, आईतवार १६:१४
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८१ असार ९, आईतवार १६:१४
Next Post
एपेक्स ईन्स्टिच्युटको फेर्वेल सम्पन्न

एपेक्स ईन्स्टिच्युटको फेर्वेल सम्पन्न

न्यूटन ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

न्यूटन ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें क्षीरेश्वरनाथ घोषणापत्र जारी गर्दै सम्पन्न

प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें क्षीरेश्वरनाथ घोषणापत्र जारी गर्दै सम्पन्न

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८१ असार ९, आईतवार १६:१४
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८१ असार ९, आईतवार १६:१४
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८१ असार ९, आईतवार १६:१४
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८१ असार ९, आईतवार १६:१४
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८१ असार ९, आईतवार १६:१४
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८१ असार ९, आईतवार १६:१४
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८१ असार ९, आईतवार १६:१४
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०८१ असार ९, आईतवार १६:१४
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८१ असार ९, आईतवार १६:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.