Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुन्सान बन्दै पालिका अध्यक्ष र अधिकृत २ महिना देखि ग्याब

महेश सिंह by महेश सिंह
२०८० भाद्र २७, बुधबार ०२:१५
सुन्सान बन्दै पालिका अध्यक्ष र अधिकृत २ महिना देखि ग्याब

Loading

 -सिरहाको बरियारपट्टी गाउँपालिकामा करिब २ दुई महिना देखि प्रमुख प्रशास्किय अधिकृत र गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो पालिकाको काम काज छाडेर मन्त्रालय धाउने गरेका छन्। पालिका पुर्ण रूपमा धारासाही बन्दै गरेको स्थानीयहरुले बताउँछन्।दैनिकी काम काज गराउन आउने सर्बसाधारण जनतालाई निकै सास्ती खेपिनु परेको छ्। अध्यक्ष सन्तोष महतोले कमिसन र बजेट कुम ल्याउन अधिकृत र लेखा आफ्नो आफ्नो तरीकाको मान्छेलाई ल्याउने गरेका छन्।

असारमा पेश भएको निति तथा कार्यक्रम अध्यक्षको मनाेमानि प्रवृत्तिकाे कारण बजेट सभामा पेश हुन नसकेकाे स्थानीयको आरोप रहेका छन।प्रत्येक वर्ष आफ्नो मनाेमानि ढंगले बजेट नबनेपछि सभा समयमा नगराउने रबैया रहेकाे गाउँ पालिका अध्यक्ष सन्तोष कुमार यादवको कारण बिगतको आर्थिक बर्षमा समेत भाद्र महिनामा गाउँसभा भएको थियो।

वर्ष मा ३/४ प्रमुख प्रशासकीय अधिकृत सरुवा गराई मनाेमानि ढंगले सिंगाे गाउँपालिकाको बजेट र कार्यालय प्रमुख बिहिन रहेको देखिन्छ।दुईदिनै मै सरूवा गराई गाउँपालिकाकाे सम्पूर्ण बिकास निर्माण,दैनिक प्रशासनिक कामकाज ठप्प हुदाँ सेवाग्राहीलाई सास्ती खेपिरहेका छन।

अध्यक्ष महतोले पटक – पटक सरूवा गराएर ल्याएका प्रमुख प्रशासकीय अधिकृत मनाेमानि ढंगले काममा सहयोग नगर्दा २ दिन मै अशोक कुमार सिंह लाई फाल्गुनमा सरूवा गराई अर्का अधिकृत ल्याएर त्यसगरी बैशाख १९ गते अर्को प्रमुख प्रशासकीय अधिकृत रंणजित यादवलाई ल्याए भने यादवले अध्यक्षकाे मनाेमानि ढंगबाट काम नगर्दा निजलाइ कार्यालय काे कामकाज गर्ने वातावरण समेत असज गर्दा असार भरि लगभग सुस्त गतिमा कार्यालय रहेको स्थानीयले बताए।

२ मिहना रणजित यादब नहुदै पुन: अर्को अधिकृतकाे लागि मन्त्रालयमा धाइरहेका अध्यक्ष महतो पुनः मन्त्रालयले उनकाे सिफारिस भन्दा अध्यक्षले नै विगतमा काम गरएकाे अधिकृत सरूवा हुदाँ हाल सरूवा भइ आउन लागेकाे अधिकृतकाे सरूवा बदर गर्न १०दिनदेखि कार्यालयका सम्पूर्ण कामकाज ठप्प राखि मन्त्रालय धाईरहेका छन।

३/४ काे भरमा असार मसान्तसम्म चलेका कार्यालय हाल कार्यालय प्रमुखको अभावमा दैनिक चिठी पत्र,सिफारिस र गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण समेत हुन नसकेको स्थानीयको गुनासो रहेका छन्। महिनामा ३पटक कार्यपालिकाकाे बैठक बस्नुपर्ने निजकाे ईच्छाकाे बन्धक रहेकाे कार्यालय कहिले महिनामा १ पटक कार्यपालिकाकाे बैठक नबस्ने र कहिले १ दिन ४ बैठक बस्ने रबैया समेत रहेकाे देखिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० भाद्र २७, बुधबार ०२:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० भाद्र २७, बुधबार ०२:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० भाद्र २७, बुधबार ०२:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० भाद्र २७, बुधबार ०२:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० भाद्र २७, बुधबार ०२:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० भाद्र २७, बुधबार ०२:१५
Next Post
प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

बाललिका अधिकारको लागी बृहत रयाली

बाललिका अधिकारको लागी बृहत रयाली

यी हुन धनगढीका स्वास्थय शाखा प्रमुखका महिला स्वास्थयकर्मी दुर ब्यवहार गर्ने गिरोह

यी हुन धनगढीका स्वास्थय शाखा प्रमुखका महिला स्वास्थयकर्मी दुर ब्यवहार गर्ने गिरोह

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८० भाद्र २७, बुधबार ०२:१५
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८० भाद्र २७, बुधबार ०२:१५
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८० भाद्र २७, बुधबार ०२:१५
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८० भाद्र २७, बुधबार ०२:१५
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८० भाद्र २७, बुधबार ०२:१५
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८० भाद्र २७, बुधबार ०२:१५
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८० भाद्र २७, बुधबार ०२:१५
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८० भाद्र २७, बुधबार ०२:१५
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८० भाद्र २७, बुधबार ०२:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.