Nepal BBC
Friday, May 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

महेश सिंह by महेश सिंह
२०८० भाद्र ३०, शनिबार ०१:३५
प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

Loading

महेश सिंह सिरहा लहान २९ भदौ-प्रादेशिक अस्पताल लहानका मेसु डा.सुनिल कुशवाहालाई स्थानीय दर्जनौं एम्बुलेन्स चालकले सामुहिक समस्या लिएर अफिसर समयमा कार्य कक्षमा भेट्न जादा चालकहरुको समस्या हुन् नचाहेकोले चालकहरुको समुहले मेसु डाक्टर शुनिल कुशवाहा माथी आक्रोशीत भएका थिए।

डाक्टर मेसु प्रत्यक्ष रूपमा चालकहरुसंग कुरा गर्न र भेट्न नचाहेको मन्साईले कार्यालय सहयोगी रबिन्द्र महतो मार्फद सोमबारको समय बैठक बस्ने समय दिएको सुनाए।मिटीङ्ग सभाहलबाट डाक्टर कुशवाहालाई पटकपटक फोनमा सम्पर्क गर्न खोजदा फोन रिसिभ गर्न नचाहेको आरोप लगाएका छन्।

अस्पतालले केहि कर्मचारी पदपुर्तिका लागी करार / ज्यालादारी कर्मचारी आवश्यकता समिति सुचना प्रथम पटक २०७७ /११/ ०५ गते सूचना प्रकाशित गरेका थिए।
कर्मचारी भर्ना गर्ने नेपाल सरकारको सबै प्रक्रिया पुरागरी २०७७-१२- ६ गते चालक पदका लागी उतिर्ण उमेदवार र बैकल्पिक उमेदवारको नाम सार्बजनिक गरेका थिए।
प्रत्यक्ष तर्फ सुनिल मेहता,प्रमेश्वर महतो,बैकल्पिकमा प्रमेश्वर महतो दर्ता नम्बर १९ ओम प्रकाश् महतोको नाम सार्बजनिक गरेका थिए।

सबै प्रक्रिया पुरा गरी १ नम्बरमा उतिर्ण भएका सप्तरीको ८ बैरियाको शुनिल कुमार मेहता र लहान ३ बस्ने प्रमेश्वर महतोलाई छनोट गरी काममा लगाउने गरेका छन्।मेहतालाई केहि महिना काममा लगाई कार्यको लागी अयोग्य हो भने अभियोग लगाएर कामबाट हटाइएको खुलनमा आएको बताए।नेपाल सरकारको कानुन अनुसार माथीको उमेदवार पहचात बैकल्पिक उमेदवारलाई मौका दिनुपर्ने कानुनी प्रबधान रहेको छ्।

अस्पतालले कानूनी प्रक्रियालाई लतियाउदै कानुनी भर्ना प्रक्रियालाई अटेर गर्दै मेसु डाक्टर शुनिल कुशवाहाले बाहिरी चालक साईनोमा भान्जा पर्ने आन्न्द कुमार महतोलाई अबैध तरिकाले भर्ना गरेको खुलासा भएको स्थानीय चालकहरुको एक समूहले आरोप लगाएका छन्। सोही विषयलाई लिएर प्रमुख डाक्टर कुशवाहालाई भेट्न् गएको चालकहरुको एक समुहले भेट्न् न चाहेको र अस्पतालमै लुकेर बस्ने गरेको र अस्पतालका म्यानेजर धनोज साह र कार्यालय सहयोगी रबिन्द्र महतो मार्फद आज भेट्दैन्न सोमबारको भेट्ने समय दिएको बताए। अबैध तरिकाले भर्ना गरेकोले अबिलम सरोकारवालाले छानबिन गरेकी कानुनी कार्बाही गर्न ध्यानाकर्षण गराएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० भाद्र ३०, शनिबार ०१:३५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० भाद्र ३०, शनिबार ०१:३५
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० भाद्र ३०, शनिबार ०१:३५
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० भाद्र ३०, शनिबार ०१:३५
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० भाद्र ३०, शनिबार ०१:३५
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० भाद्र ३०, शनिबार ०१:३५
Next Post
बाललिका अधिकारको लागी बृहत रयाली

बाललिका अधिकारको लागी बृहत रयाली

यी हुन धनगढीका स्वास्थय शाखा प्रमुखका महिला स्वास्थयकर्मी दुर ब्यवहार गर्ने गिरोह

यी हुन धनगढीका स्वास्थय शाखा प्रमुखका महिला स्वास्थयकर्मी दुर ब्यवहार गर्ने गिरोह

बालविवाह मुक्त वडा घोषणा

बालविवाह मुक्त वडा घोषणा

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० भाद्र ३०, शनिबार ०१:३५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० भाद्र ३०, शनिबार ०१:३५
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० भाद्र ३०, शनिबार ०१:३५
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० भाद्र ३०, शनिबार ०१:३५
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० भाद्र ३०, शनिबार ०१:३५
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० भाद्र ३०, शनिबार ०१:३५
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० भाद्र ३०, शनिबार ०१:३५
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० भाद्र ३०, शनिबार ०१:३५
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० भाद्र ३०, शनिबार ०१:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.