Nepal BBC
Tuesday, January 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बाङ्ग्लादेश मोडल मेरो प्रस्ताव होइन’: प्रचण्डको स्पष्टीकरण 

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ २२, सोमबार १७:४६
बाङ्ग्लादेश मोडल मेरो प्रस्ताव होइन’: प्रचण्डको स्पष्टीकरण 

Loading

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारत समस्या समाधानको सन्दर्भमा आफूले ‘बाङ्ग्लादेश मोडल’को प्रस्ताव नगरेको दाबी गरेका छन्।

सोमवार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका प्रश्नहरूको उत्तर दिने क्रममा प्रचण्डले आफूले सम्बन्धित भूमि नेपालकै हो भनेर स्थापित गर्नु पहिलो उद्देश्य भएकाले कुनै पनि अन्य विकल्पको कुरा नगरेको दाबी गरे।

उनले आफूले बोलेका भिडिओलगायत सबै प्रमाणहरू समेत उपलब्ध भएको बताए।

“मैले नेपालका केही विज्ञहरू, बुद्धिजीवीहरूले गरेको अध्ययनको आधारमा ‘उहाँहरूले भनेको कुरा यस्ता पनि छन्’ भनेको मात्रै हुँ। मैले यो गर्नुपर्छ भनेकै छैन। मैले त नेपालको भूमि नेपालको हो भनेर पहिला स्थापित हुनुपर्छ मात्रै भनेको छु,” उनले भने। सभार bbc news 

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०८० जेष्ठ २२, सोमबार १७:४६
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

Next Post
हिंसाबाट जोगिन सप्तरीमा अन्तरक्रिया

हिंसाबाट जोगिन सप्तरीमा अन्तरक्रिया

हिंसाबाट जोगिन सप्तरीमा अन्तरक्रिया

हिंसाबाट जोगिन सप्तरीमा अन्तरक्रिया

निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

Discussion about this post

ताजा समाचार

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०८० जेष्ठ २२, सोमबार १७:४६
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

२०८० जेष्ठ २२, सोमबार १७:४६
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०८० जेष्ठ २२, सोमबार १७:४६
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

२०८० जेष्ठ २२, सोमबार १७:४६
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

२०८० जेष्ठ २२, सोमबार १७:४६
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०८० जेष्ठ २२, सोमबार १७:४६
लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.