Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हिंसाबाट जोगिन सप्तरीमा अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ २४, बुधबार ०३:२४
हिंसाबाट जोगिन सप्तरीमा अन्तरक्रिया

Loading

महेश सिंह सिरहा लहान – २४ जेष्ठ – नेपाली समाजमा सीमान्तकृत महिला माथी हुने गरेको घरेलु हिंसा तथा यौनजन्य हिंसा न्यूनीकरण र आत्म निर्भर बनाउनका लागी सप्तरीको सुरुङ्गा नगरपालिकामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा सीमान्तकृत महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

शोशन दमनको चपेटामा पर्दै आएका सीमान्तकृतहरुलाई आत्मबल बढाउन र लैङ्गकि बिभेदीकरण अन्त गर्न सरोकारवाला संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको महिला बिकास निरीक्षक देवी पण्डीतले जनाए।
राष्ट्रिय महिला आयोगको माननीय सदस्य कृष्ण कुमारी पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सप्तरी जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

प्रमुख अतिथि साहका अनुसार महिलाले निकै पिडा खेप्दै आएका छन्।महिलामा सहन गर्ने धैर्यता निकै बलियो रहेको भन्दै आपत बिपतमा नारी शक्तिको अहम् भुमिका रहेको चर्चा गरेका थिए।कार्यक्रममा सुरुङ्गा नगरपालिका मेयर गिता चौधरी बिशिस्ट अतिथि रहनु भएको उपसचिब सीता निरौलाले जनाए।

कार्यक्रममा नगर उप-प्रमुख रुद्र बहादुर कार्की सम्बन्धित वडा का वडा अध्यक्ष शिव नारायण चौधरी पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्मा वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी देवराज फोखरेल,संचारकर्मी राम भरोशी महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजक समितिका प्रतिनिधि रमा श्रेष्ठले बताए।

जुन सुकै NGO,INGO र स्थानीय तहले बालबालिका र वृद्धाहरुको बजेट दोहन गर्ने सरकारलाई बाद्य्यकारी बनाउने र लिङ्गको कारण हिंसामा परेका महिलाहरुलाई आत्मबल बढाउन सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम संचालन गरेका हुन्।

नेपाली राजनितीका नेताहरुले अन्तरजातीय बिवाह गरेर समानुपातिक सांसद बनाउने प्रक्रिया नेपाली राजनीतिमा चर्चाको विषय बनेको देखिन्छ। कति महिला वैदेशिक रोजगारीमा छ र हिंसा प्रभावित महिलाहरुको तथ्यांक हरेक स्थानीय तहलाई राखनु पर्ने माननीय सदस्य पौडेलले बताए।
नेपालमा ५१.२% महिलाको जनसंख्या रहेका छन्। धर्म र जातीय विभेद गर्नु हुदैन नेपालको संबिधानमा विशेष ब्यवस्था गरिएको छ।

कानुनमा छोरा सर्ह अंस पाउने ब्यवस्था छ। पैतरीक सम्पत्तिमा समान हक हुनुपर्ने संविधानले ब्यवस्था गरेको उल्लेख छन।हिंसाबाट जोगिन तराई मधेसमा रक्सी बन्द गर्नु पर्ने आउदो नयाँ जेनरेशनलाई कुलतको भागेदारबाट टाडिन रक्सी मुक्त समाज बनाउनु पर्नेमा जोड दिनु भयो।विभेद जन्य कार्यहरु रोकिनु पर्ने योजना र नितिको खाचो रहेका छन्।

वडा अध्यक्षहरुलाई सहमत हुनुपर्छ प्रत्येक वडा बाट रक्सी बहिष्कार गर्नु पर्नेमा जोड दिदै राजनीति दलहरुले बनाएको नियम आफैं उलंघन गरी रहेको माननीय सदस्य पौडेलले टिप्पणी गरेका थिए।राष्ट्रिय महिला आयोगमा हाल सम्म १३१८ वटा घरेलु हिंसाका मुद्दा दर्ता रहेका छन्।

जेल परेका महिलाहरु समाजबाट तृसकृत हुने र पुरुषहरु जेल बाट रिहाई भयो भने अबिर र फुलको मालाले स्वागत गर्ने प्रमपरा अन्त गर्नु जोडदिनु भयो। यस्ताक्रिया कलाप समाजमा बिकृती ल्याउने गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ २४, बुधबार ०३:२४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ २४, बुधबार ०३:२४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ २४, बुधबार ०३:२४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ २४, बुधबार ०३:२४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ २४, बुधबार ०३:२४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ २४, बुधबार ०३:२४
Next Post
निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

लहान २० का पीडित परिवारलाई हेल्फ मधेसी संस्थाद्वारा उपचार खर्च सहयोग

लहान २० का पीडित परिवारलाई हेल्फ मधेसी संस्थाद्वारा उपचार खर्च सहयोग

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८० जेष्ठ २४, बुधबार ०३:२४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८० जेष्ठ २४, बुधबार ०३:२४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८० जेष्ठ २४, बुधबार ०३:२४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८० जेष्ठ २४, बुधबार ०३:२४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८० जेष्ठ २४, बुधबार ०३:२४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८० जेष्ठ २४, बुधबार ०३:२४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० जेष्ठ २४, बुधबार ०३:२४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० जेष्ठ २४, बुधबार ०३:२४
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० जेष्ठ २४, बुधबार ०३:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.