Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ २५, बिहीबार १६:४७
निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

Loading

महेश सिंह सिरहा लहान २५ जेठ- निर्धन उत्थान लघुबित बितिय संस्थाद्वारा मृतक परिवारलाई बिमा रकम भुक्तानी गरेका छन्।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाकी राजो देवी चौधरीको मृत्यु भए पछि निर्धन लघुबित बितिय संस्थाले सामुहिक बिमा कर्जा अन्तर्गत ६ लाख ८८ हजार ८० रुपैया भुक्तानी दिएका हुन्।

बिगत १२ बर्ष अगाडी ६३ नम्बर समुहकी प्रमुख भएर काम गर्दै आएका राजो देवी चौधरीको जन्म २०२३ सालमा भएको थियो।बिगत केहि बर्ष अगाडी देखी क्यान्सर रोगबाट ग्रसित भएकी चौधरीलाई उपचारको क्रममा २०७९ फाल्गुन ६ गते मृत्यु भएको थियो।मृतक राजो देवी चौधरीले २०५३ सालमा श्रीमान ज्ञानचन्द्र चौधरीको मृत्यु भएको थियोे।श्रीमानको मृत्यु भए पश्चात् घरको प्रमुख जिम्मेवारी राजो देवी चौधरीले चलाउदै आएका थिईन।

मृतक राजोलाई २ छोरा २ छोरी छिन। खेती पाती र ज्याला मजदुरी गरेर छोराछोरीलाई शिक्षा दीक्षा गराई सरकारी सेवा सम्म लगाईन।जेठाे छोरा सुनिल सरकारी सेवामा हुन् भने कान्छो प्रकाश राज चौधरी विद्यार्थी हुन्।ऊनी उक्त लघुबित संस्थाबाट ४ लाख कर्जा लिई चलाउदै गर्दा सोही कर्ममा चौधरीलाई मृत्यु भएको थियो।

निर्धन लघुबित बितिय संस्थाका लहान शाखाको प्रबन्धक सुनिल कुमार सिंहले मृतको घरमा गरे मृत्यु दाबी भुक्तानी दिएका छन्। निर्धन उत्थानले कर्जाको समयमा ६ हजार ५ सय ६८ रुपैयाको सामुहिक कर्जा बिमा अन्तर्गत बिमा गरेका थिए। निर्धन उत्थान लघुबित बितिय संस्थाले महिलाहरुलाई सहुलियत ऋण उपलब्ध गराई आत्म निर्भर बनाई समाजिक उत्थानमा आर्थिक सवल र समृद्ध गर्न अहम् भुमिका निर्वाह गर्ने गरेका छन्।

उक्त संस्थाले कर्जाको आधारमा न्युन प्रीमियम लिई बिमा गर्ने गरेको र सोही आवधिमा सदस्यको मृत्यु भएमा कर्जाको १६२% बिमाको क्षतिपूर्ति वाप्त भुक्तानी दिने गरेको हो।सम्बन्धित वडाका अध्यक्ष डिलाराम चौधरी वडा सदस्य मन्जु कुमारी चौधरी,मुकायम कार्यालयका मुकायम कार्यालयका मुकायम प्रमुख अनिल कुमार मिश्रको उपस्थितिमा प्रबन्धक सिंहले पत्रकार महेश सिंह अनिल चौधरी कर्मचारी सरिता कुमारी चौधरी,दुखा राय लगायत स्थानीय समुहका सदस्यहरुको रोहवरमा मुक्ति नाथ बिकास बैंकको चेक नम्बर १५९२२५९५ नम्बरको चेक मातृ शोकमा डुवेका जेठाे छोरा सुनिल कुमार चौधरीलाई हस्तान्तरण गरेको प्रबन्धक सिंहले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ २५, बिहीबार १६:४७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ २५, बिहीबार १६:४७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ २५, बिहीबार १६:४७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ २५, बिहीबार १६:४७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ २५, बिहीबार १६:४७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ २५, बिहीबार १६:४७
Next Post
निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

निर्धन उत्थान लघुबितद्वारा पीडित परिवारलाई बिमा रकम भुक्तानी

लहान २० का पीडित परिवारलाई हेल्फ मधेसी संस्थाद्वारा उपचार खर्च सहयोग

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० जेष्ठ २५, बिहीबार १६:४७
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० जेष्ठ २५, बिहीबार १६:४७
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० जेष्ठ २५, बिहीबार १६:४७
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० जेष्ठ २५, बिहीबार १६:४७
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० जेष्ठ २५, बिहीबार १६:४७
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० जेष्ठ २५, बिहीबार १६:४७
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० जेष्ठ २५, बिहीबार १६:४७
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० जेष्ठ २५, बिहीबार १६:४७
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० जेष्ठ २५, बिहीबार १६:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.