Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा सरोकारवाला संग अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ १४, आईतवार ०४:१४
लहानमा सरोकारवाला संग अन्तरक्रिया

Loading

महेश सिंह सिरहा लहान १४ जेष्ठ – हिंसा प्रभावित ब्यक्तीहरुको लागी सरोकारवाला संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्। महिला मानव अधिकार संजालकी अध्यक्ष श्याम कुमारी साहकी अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोले प्रमुख अतिथिको आसन बाट बोल्दै संबिधानमा हरेक नागरिकले संघीयताको प्रत्याभूति गर्छन्।

न्यायमा हरेक नागरिक बर्ग समुदायको समान्य अधिकार् रहेको भन्दै लहानका न्यायीक समितिले एक बर्षको अन्तरालमा करिब ६५ वटा मुद्दालाई छलफल गरी सकेको बताएका थिए।लोकतन्त्रमा कसैलाई पक्षपातको निर्णय हुदैन। आउने दिनमा वडा स्तर सम्म न्याय समिति गठन गरी वडा स्तरको समस्या वडा मै समाधान गर्नुपर्नेमा जोड दिनु भयो।

संजालका केन्द्रिय अध्यक्ष श्याम कुमारी साहकी अनुसार न्यायमा सबैलाई पहुँच गराउने सरकारी वकिलको भुमिका कसिलो हुनुपर्छ। साकक्षी सुरक्षा भत्ता सरकारी वकिल कार्यालयले उपलब्ध गराउनु पर्नेमा जोड दिदै लहानका न्याय समितिको कार्यको प्रसंसा गर्दै न्यायको ढोकालाई खुकुलो बनाउनु पर्ने र न्याय एकदमै महगो रहेको बताए।

ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज भोला प्रसाद भट्टले जघनिय अपराधहरुको यौन हिंसाको घटनाहरुलाई छलफल नगरी कानुनी दायरामा ल्याउन सबैले सहयोग गर्नु पर्छ।घरेलु हिंसाको घटना दिनानुदिन बढदो क्रम रहेको बताए।

कार्यक्रममा अधिकार कर्मी अनिता चौधरी,रिता महतो रेनु कर्ण प्रतिज्ञा गुरागांई,संगिता बिश्वकर्मा लगायत धनगढीमाई नगरपालिकाको उप-प्रमुख संगिता चौधरी लहान न्याय समितिका बेचन प्रसाद यादव, रिकमा बिश्वकर्माको उपस्थिति रहेको आयोजक अनिता चौधरीले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ १४, आईतवार ०४:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ १४, आईतवार ०४:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ १४, आईतवार ०४:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ १४, आईतवार ०४:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ १४, आईतवार ०४:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ १४, आईतवार ०४:१४
Next Post
पहुँच अभिवृद्धिका लागी अन्तरक्रिया

पहुँच अभिवृद्धिका लागी अन्तरक्रिया

सहज पहुँचका लागी सरोकारवाला संग सम्बाद

सहज पहुँचका लागी सरोकारवाला संग सम्बाद

ब्युटी बक्स द स्टुडियोद्वारा लहानमा मेकप तालिम सुरु

ब्युटी बक्स द स्टुडियोद्वारा लहानमा मेकप तालिम सुरु

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० जेष्ठ १४, आईतवार ०४:१४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० जेष्ठ १४, आईतवार ०४:१४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० जेष्ठ १४, आईतवार ०४:१४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० जेष्ठ १४, आईतवार ०४:१४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० जेष्ठ १४, आईतवार ०४:१४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० जेष्ठ १४, आईतवार ०४:१४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० जेष्ठ १४, आईतवार ०४:१४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० जेष्ठ १४, आईतवार ०४:१४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० जेष्ठ १४, आईतवार ०४:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.