Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सहज पहुँचका लागी सरोकारवाला संग सम्बाद

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ १५, सोमबार ०९:२८
सहज पहुँचका लागी सरोकारवाला संग सम्बाद

Loading

सिरहा लहान १५ जेष्ठ – जिल्लाका न्यायिक निकाय तथा सरोकरवालाहरु विच सहज न्यायम पहुँचका लागि संवाद कार्यक्रम सिरहामा सम्पन्न भएको छ।ओरेक,मुक्ति नेपाल,महिला मानव अधिकार रक्षक संजाल र मानव अधिकार रक्षक संजालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला अदालतका माननीय न्यायाधीश,सरकारी वकिल कार्यालयका न्याधिवक्ता,प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख,न्यायिक समिति संयोजक,वार एसोसिएसन लगायत ४० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमा सिरहा जिल्ला अदालतको न्यायधिवक्ता मनोज कार्कीले अदालतले प्रमाण पुगे अनुसार फैसला गर्ने हो । कहि कतै न्यायधिसले गलत फैसला गरेको छ भने त्यो भन्दा माथिल्लो निकाय न्याय परिषदले सजाय दिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँचका लागि न्यायिक समिति सक्रिय बनाउनु पर्छ।

त्यसका लागि संघसंस्थाले प्राविधिक सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले थप्दै भन्नुभयो समुदायमा नै गएर जनचेतना मुलक कार्यक्रम संचालन गर्नु पर्छ साथै एक द्धार संकट व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाएर हिंसा प्रभावितलाई एकै ठाउँबाट सेवा प्रदान गर्ने वातावरण बनाउनु पर्छ ।जिल्ला प्रहरी कार्यालयका एसपी टिकु नन्द ईवा लिम्बुले प्रहरीमा घट्ना भएको खबर आउनु पर्छ हामी तत्काल घट्ना स्थलमा पुग्छौ ।

अहिले जिल्ला प्रहरी कार्यालयमा भिकटिम रिसपोन्स टीम परिचालन गरेको छ। जो कोही पनि कार्यालय परिसर भित्र पस्ने वितिकै त्यो टिमले रेसपोन्स गरिरहेको छ । अझ संघसंस्सथा र सरोकारवाल निकायबीच समन्वयको आवश्यकता समेत देखेको बताउनु भयो।

सरकारी वकिल कार्यालयका न्यायधिवक्ता शिव प्रसाद आचार्यले धेरै हिंसा प्रभावितले नपाउनुमा उनीहरुको पहुँच नपुगेर समेत समस्या हुने गरेकोले अबका दिनमा गाउँ गाउँमा गएर न्यायिक प्रकृयाका बारेमा अभिमुखिकरणको आवश्यकता भएको बताउनुभयो ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ १५, सोमबार ०९:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ १५, सोमबार ०९:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ १५, सोमबार ०९:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ १५, सोमबार ०९:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ १५, सोमबार ०९:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ १५, सोमबार ०९:२८
Next Post
ब्युटी बक्स द स्टुडियोद्वारा लहानमा मेकप तालिम सुरु

ब्युटी बक्स द स्टुडियोद्वारा लहानमा मेकप तालिम सुरु

द्वाेन्द्व पीडित न्यायका लागी सवलीकरण

द्वाेन्द्व पीडित न्यायका लागी सवलीकरण

द्वाेन्द्व पीडित न्यायका लागी सवलीकरण

द्वाेन्द्व पीडित न्यायका लागी सवलीकरण

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०८० जेष्ठ १५, सोमबार ०९:२८
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८० जेष्ठ १५, सोमबार ०९:२८
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८० जेष्ठ १५, सोमबार ०९:२८
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८० जेष्ठ १५, सोमबार ०९:२८
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८० जेष्ठ १५, सोमबार ०९:२८
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८० जेष्ठ १५, सोमबार ०९:२८
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८० जेष्ठ १५, सोमबार ०९:२८
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८० जेष्ठ १५, सोमबार ०९:२८
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८० जेष्ठ १५, सोमबार ०९:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.